काठमाडौं महानगरको मेयर नजित्दा खल्लो भएको प्रकाशमानको भनाई, 'पार्टीलाई संस्थागत नगरे अझ कठिन दिन आउँछ'

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचनमा काठमाडौं जिल्लामा कांग्रेसको स्थिति बलियो भएको बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ भित्रका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले उक्त भनाई राखेका हुन्। महानगरको मेयरमा जित निकाल्न नसकेपछि क्षेत्र नम्बर ९ र…