जनकपुरमा आजदेखि युवा वैज्ञानिक सम्मेलन

९ असार, काठमाडौं । राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यस पटक धनुषाको जनकपुरधाममा आजदेखि सुरु हुँदै छ । अघिल्लो वर्ष प्रदेश १ मा आयोजना गरिएको सम्मेलन यस वर्ष मधेश प्रदेशमा आयोजना गरिएको हो । मुझेलियास्थित होटल राजदरबारमा असार ९ र १० गते दुई दिनसम्म चल्ने सम्मेलनको उदघाटन मधेश प्रदेशका […]

सम्बन्धित सामग्री

सकियो युवा वैज्ञानिक सम्मेलन

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित दुईदिने युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ ।

सकियो युवा वैज्ञानिक सम्मेलन

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित दुईदिने युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ ।

धनगढीमा युवा वैज्ञानिक सम्मेलन

धनगढी – नवीन खोज, अनुसन्धान र विकास भन्ने उद्घोषका साथ दुई दिने युवा वैज्ञानिक सम्मेलन शुक्रबारदेखि धनगढीमा सुरु भएको छ। सम्मेलनमा रोवटिक्स फुटबल र यन्त्र रोवेटिक्स रेस सम्बन्धी प्रतिस्पर्धा भइरहेको छ। फुटबलमा ११ र रेसमा १६ टिमका बीचमा प्रतिस्पर्धा भइरहेको हो। दुईवटै विधाका विजेता खेलाडीलाई पुरस्कार पनि दिइने भएको छ। प्रतियोगिताका लागि कैलाली कञ्चनपुर, बैतडी, […]

आजदेखि सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन

शुक्रबारदेखि धनगढीमा सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । युवा वैज्ञानिकहरूलाई प्रेरित गर्ने उद्देश्यले असार १५ र १६ गते सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदैछ ।  राष्ट्रिय युवा परिषद, सुदूरपश्चिम युवा परिषद, रोबोटिक्स एशोसिएसन नेपालको सहकार्यमा सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुन लागेको हो ।  २ दिनसम्म चल्ने...

फागुन ७ र ८ मा सातौं युवा वैज्ञानिक सम्मेलन

फागुन ७ र ८ गते काठमाडौंमा सातौं युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब कलेजले आयोजना गर्न लागेको सम्मेलनमा कक्षा ८ देखि १२ सम्मका युवा अनुसन्धानकर्ताहरुले भाग लिने छन् ।

जनकपुरमा दुई दिने राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन शुरु

राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन धनुषाको जनकपुरधाममा सुरु भएको  छ ।  असार ९ र १० गते दुई दिन चल्ने सम्मेलनको बिहीबार उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गरेका हुन् । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नयाँ वैज्ञानिक आविस्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए । सम्मेलनमा सातवटै प्रदेशबाट करिब १५० जना सहभागी छन् ।कार्यक्रमको संय

युवा वैज्ञानिक सम्मेलन आजदेखि सुरु

काठमाडौं, ९ असार । राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन–२०७९ आजदेखि सुरु हुँदैछ । प्रत्येक वर्ष हुँदै आएको वैज्ञानिक सम्मेलन यस पटक जनकपुरधाममा हुन लागेको हो । गत वर्ष प्रदेश १ मा आयोजना गरिएको थियो । आज र भोलि हुने सम्मेलनको उद्घाटन मुख्यमन्त्री लालबाबु राउतले गर्दैछन् । मुझेलियास्थित होटल राजदरबारमा आयोजना हुने सम्मेलनमा सातैवटा प्रदेशका १५० जना […]

सार्क युवा वैज्ञानिक सम्मेलन भोलिदेखि

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर तीनको आयोजना र त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वयमा यही बुधबारदेखि राजधानीमा अन्तरराष्ट्रिय (सार्कस्तरीय) युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दुई दिने उक्त सम्मेलनको तयारी पूरा भएको जानकारी गराइयो ।

धनगढीमा दुई दिने युवा वैज्ञानिक सम्मेलन

नविन खोज, अनुसन्धान र विकास भन्ने उदघोषका साथ दुई दिने युवा वैज्ञानिक सम्मेलन धनगढीमा आजदेखि सुरु मएको छ । सम्मेलनमा रोवटिक्स फुटवल र यन्त्र रोवेटिक्स रेससम्वन्धी प्रतिस्पर्धा भइरहेको छन् ।