अख्तियार अगाडि प्रदर्शनमा उत्रिएका साझाका नेता-कार्यकर्ता पक्राउ

काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा जोडिएकाहरुमाथि भेदभावपूर्ण शैलीमा मुद्दा चलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका साझा पार्टीका नेता कार्यकर्ता पक्राउ परेका छन्।  बालुवाटार प्रकरणमा मुछिएका सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलसहितलाई जोगाउने गरी मुद्दा चलाए...

सम्बन्धित सामग्री

डा. सिंहमाथी भएको लाठी प्रहारविरुद्ध प्रदर्शनमा उत्रिए चिकित्सक

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डरी संघीय संसदको दुवै सदनमा सम्बोधन गरेर फर्कने क्रममा सुरक्षाकर्मीले भिड नियन्त्रण गर्ने बहानामा डा. जनिथ सिंहमाथी लाठी प्रहार गरेको थियो। लाठी प्रहारबाट टाउकोमा चोट लागि घाइते भएका डा. सिंहको ट्रमा सेन्टरमै उपचार भइरहेक...

डा. सिंहमाथी भएको लाठी प्रहारविरुद्ध प्रदर्शनमा उत्रिए चिकित्सक

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डरी संघीय संसदको दुवै सदनमा सम्बोधन गरेर फर्कने क्रममा सुरक्षाकर्मीले भिड नियन्त्रण गर्ने बहानामा डा. जनिथ सिंहमाथी लाठी प्रहार गरेको थियो। लाठी प्रहारबाट टाउकोमा चोट लागि घाइते भएका डा. सिंहको ट्रमा सेन्टरमै उपचार भइरहेक...

अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपाको प्रदर्शन

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) ले शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ।प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा जसपाका नेता–कार्यकर्ताले प्रदेश २ का जिल्लाहरूमा मसाल जुलुस प्रदर्शन गरेका हुन्।प्रदेश २ का आठ वटै जिल्लाका सदरमुकाम जनकपुरधाम, वीरगन्ज, राजविराज, सिरहा, कलैया, गौर, जलेश्वर र मलंगवामा शनिबार मसाल जुलुस प्रदर्शन गरिएको हो। प्रदर्शनमा क्रममा प्रदेश सरकारलाई बदनाम गर्न पाइँदैन, पूर्

https://www.onlinekhabar.com/2020/06/872735

३० जेठ, काठमाडौं । शान्तिपूर्ण ढंगले प्रदर्शनमा उत्रिएका नागरिकमाथि दमन नगर्न साझा पार्टीले सरकारसँग आग्रह गरेको छ । साझा पार्टीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमनको रणनीति अख्तियार गर्नु अत्यन्तै खेदजनक भएको भन्दै …

लकडाउन अटेर गरेर प्रदर्शनमा उत्रिए ६ महिना जेल सजाय

काठमाडौं : केही दिनयता काठमाडौंसहितका देशका विभिन्‍न स्थानमा लकडाउन उलंघन गर्दै प्रदर्शन हुन थालेपछि सरकारले कडा नीति अख्तियार गर्ने भएको छ। गृहमन्त्रालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै लकडाउनको अवस्थामा सडकमा निस्किएर गरिने प्रदर्शनले कोरोना फैलिने उच्च जोखिम रहेकाले त्यस्ता गतिविधि नगर्न भनेको हो।  गृहप्र...

'आन्दोलनको आँधीले सरकारलाई मात्रै होइन अख्तियारलाई पनि बगाउँछ’

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभावपूर्ण निर्णय गरेको भन्दै नेपाली कांग्रेसका भातृ संगठनहरुले विरोध प्रदर्शन गरेका छन्। विरोध प्रदर्शनमा कांग्रेसको भातृ संगठनका नेताहरुले विजय गच्छदारलाई जोगाउन नभएर अख्तियारको कसैलाई काखा कसैलाई पाखा गर्ने निर्णयको विरोधमा प्रदर्शन भएको बताएका छन्।