बैंकहरुले सीएसआरअन्तर्गत स्वास्थ्य क्षेत्रमा खर्च गर्न पाउने

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्य क्षेत्रमा खर्च गर्न पाउने भएका छन्। नेपाल मौद्रिक नीतिको समीक्षाले अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर, भ्याक्सिन र औषधि किन्नसमेत खर्च गर्न पाउने व्यवस्था गरेको हो। यसैगरी राष्ट्रिय महत्वका आविष्कार केन्द्र, मानव सेवा आदि क्षेत्रमा गरिएको खर्चलाई समेत व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च लेख्न पाइने भएको छ।

सम्बन्धित सामग्री

लोकप्रिय नारा, कार्यान्वयनमा शंका

विगतझैं यसपालिको बजेट पनि वितरणमुखी नै आएको छ । सबैभन्दा आलोच्य विषय त निर्वाचन पूर्वाधार क्षेत्र विकास कोष भन्दै पहिले खारेज भइसकेको सांसद विकास कोषलाई आव ०८०/८१ को बजेटले ब्युँताएको छ । न्यूनतम १ करोडको योजना बनाएर शिक्षा, स्वास्थ्य, सडक, खानेपानी वा यस्तै परियोजनामा आफ्नो क्षेत्रमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका १ सय ६५ सांसदले खर्च गर्न पाउने […]

निर्वाचन खर्च बढेको बढ्यै, म्यादी प्रहरीलाई मात्रै १० अर्ब

काठमाडौं : निर्वाचनका उम्मेदवारको खर्च सीमा तीन दशकमै ३० गुणाभन्दा बढीले वृद्धि भएको छ। २०५१ सालको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा एक लाख रुपैयाँ थियो।गोरखापत्र दैनिकमा इश्वरचन्द्र झा लेख्छन्, देशभरिका प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रलाई पाँच समूहमा विभाजन गरी एक जना उम्मेदवारले २५ देखि ३३ लाख रुपैयाँ खर्च गर्न पाउने खाका प्रस्तुत गर्दा दलका प्रतिनिधिले सहमति जनाए। लगत्तै आयोगले यो प्रस्तावलाई स्वीकृत गर्‍यो। वैध खर्च ३२ अर्ब प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा

एक भोटलाई १ हजार खर्चिँदै उम्मेदवार, कुल खर्च ११ अर्ब ५७ करोड

राज्यका निकायहरुले तोकेको जतिमात्रै रकम खर्च गर्दा पनि नेपालको निर्वाचन प्रणाली महँगो पर्न थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरुले खर्च गर्न पाउने रकम र खस्ने सम्भावित मत तुलना गर्दा प्रतिमत १ हजार रुपैयाँभन्दा बढी खर्च लाग्ने देखिएको हो ।निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारले प्रति उम्मेदवार २५ लाख रुपैयाँदेखि ३३ लाख रुपैयाँसम्म तोकेको छ । यसरी खर्चको सीमा तोक्दा आयोगले कुन निर्वाचन क्षेत्रमा कति खर्च गर्न पाइने भन्ने यकिन विवरण नै सार्वजनिक गरेक

एक निर्वाचन क्षेत्रमा ३३ देखि २५ लाखसम्म उम्मेदवारले खर्च गर्न पाउने

काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको सीमा तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सुत्रमा आधारित भई विद्यमान कानूनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो । खर्चको सीमा तोकिनुपूर्व आयोगले दलहरूसँग गरेको परामर्शमा सबै निर्वाचन क्षेत्रमा एकै […]

प्रदेश सांसदलाई बाँड्न ठिक्क पारेको ९० करोड बजेट रोक्न निर्वाचन आयोगको निर्देशन

४ भदौ, विराटनगर । प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्रमा आफुखुशी खर्च गर्न पाउने गरी जनही एक करोड रुपैयाँ बाँड्ने प्रदेश १ सरकारको कार्यक्रम तत्काल रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ । साउन ३० गते बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७९ स्वीकृत गर्दै भदौ १५ गते भित्र प्रत्येध प्रदेशसभा […]

सांसदहरुको सडकका लागि ७ अर्ब बजेट

१९ जेठ, काठमाडौं । सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको बजेट बढाएको छ । सांसदहरुले आफूले रोजेका आयोजनामा खर्च गर्न पाउने गरी बजेट दिने परम्परा रोक्न भन्दै सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक विकास गर्न यो कार्यक्रम सुरु गरेको थियो । चालु आर्थिक वर्षमा यो कार्यक्रम अन्तरगतका सडकका लागि २ अर्ब ६ करोड रुपैयाँ […]

मन्त्रिपरिषद् बैठकद्वारा प्रदेश निर्वाचन सञ्चालन नियमावली पारित

विराटनगर । प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकको सो निर्णयपछि प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा रु करोड र समानुपातिक प्रदेशसभा सदस्यले रु ५० लाख खर्च गर्न पाउने कानूनी बाटो खुल्ने सामाजिक विकासमन्त्री जयराम यादवले […]

खर्च २५ लाख, भोट २२९

राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेदवारमध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन् । निर्वाचन आयोगले तोकेको अधिकतम खर्च गर्न पाउने रकम पनि २५ लाख नै हो ।

खर्च २५ लाख भोट २२९

राष्ट्रिय जनमुक्तिबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार ठाकुर रोकाले चुनावमा २५ लाख रूपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका छन्। उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेद्वारमध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन्। निर्वाचन आयोगले तोकेको अधिकतम् खर्च गर्न पाउने रकम पनि २५ लाख नै छ। यो खबर हामीले…