भारतले नेपालको जुनसुकै क्षेत्रमा सिधै २० करोड खर्च गर्न पाउने सम्झौताप्रति राष्ट्रिय युवा संघको आपत्ति

१९ पुसमा नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भएको एक सम्झौताप्रति एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आपत्ति जनाएको छ ।