प्रदेश सांसदलाई बाँड्न ठिक्क पारेको ९० करोड बजेट रोक्न निर्वाचन आयोगको निर्देशन

४ भदौ, विराटनगर । प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्रमा आफुखुशी खर्च गर्न पाउने गरी जनही एक करोड रुपैयाँ बाँड्ने प्रदेश १ सरकारको कार्यक्रम तत्काल रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ । साउन ३० गते बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन कार्यविधि २०७९ स्वीकृत गर्दै भदौ १५ गते भित्र प्रत्येध प्रदेशसभा […]