११ हजार सेवाग्राहीलाई घरमै भत्ता

स्याङ्जा-स्याङ्जाका दुई नगरपालिकाले सामाजिक सुरक्षा (भत्ता) वापतको रकम झण्डै ११ हजार सेवाग्राहीलाई घरमै पु-याउने भएका छन् । जिल्लाका ११ पालिकामध्ये पुतलीबजार र गल्याङ् नगरपालिकाले १० हजार ९ सय ८१ जनालाई सामाजिक सुरक्षा (भत्ता) वापतको रकम घरमै पु-याउने भएका हुन् ।नगरका बैंक तथा वित्तीय संस्थासँगको साझेदारीमा दुवै नगरपालिकाले घरघरमा भत्ता पु-याउन लागेका हुन् । पुतलीबजारका ११ […]