खानाको पारखीहरूका लागि एउटा उत्कृष्ट गन्तव्य हुनसक्छ ‘हार्ड रक क्याफे’ । अझ बर्गरका पारखीहरूका लागि दरबारमार्गस्थित शेर्पा मलमा रहेको हार्ड रक क्याफे एउटा नयाँ गन्तव्य हुन सक्छ । यो विश्व चर्चित ‘हार्ड रक क्याफे’ को फ्रेन्चाइज रेस्टुरेन्ट होे । सन् १९७१ मा लन्डनमा पहिलोपटक स्थापित हार्ड रक क्याफे यतिबेला नेपाली माझ पनि प्रिय बनिरहेको छ । विश्व चर्चित संगीतकर्मीहरू माइकल ज्याक्सन, लेडी गागा, रिहाना, मेटालिका, द रोलिङ स्टोन्सन लगायतलाई यादगार बनाउने सामग्रीहरूको प्रदर्