प्रेमध्वज प्रधानको गितार हार्ड रक क्याफेलाई

काठमाडौं । दरबारमार्गस्थित शेर्पा मलबाट उक्लिएपछि भेटिन्छ हार्ड रक क्याफे । गत शुक्रबार क्याफेमा बेग्लै उत्सव थियो । जति जति साँझ छिप्पिंदै गयो, त्यहाँ सांगीतिक रंग चढ्दै गयो । मधुर संगीतको पाश्र्वध्वनिमा आगन्तुक आउने क्रम जारी थियो । यो जमघट थियो, हार्ड रक क्याफेको पहिलो वार्षिकोत्सवको । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, […]