फागुको मध्यरातमा टुँडिखेल पुगेर खुवाइयो गुरुमापालाई भात

काठमाडौं : फागु पूर्णिमाको राति वसन्तपुर दरबार क्षेत्रमा ठड्याइएको चीर ढलाएर तिंख्या (टुँडिखेल) मा लगेर दहन गर्ने गरिन्छ। त्यसबेलसम्म किलागल (किला घ:) टोलमा टुँडिखेलमा गुरुमापालाई भात, मासु लगायत अन्य परिकार बनाएर खुवाउन लग्ने तयारी भइरहेको हुन्छ। आइतबार पनि राति किलागलका स्थानीय भात खुवाउन लग्ने तयारीमा जुटे। किलागलको महर्जन गुठिले हरेक