गायक गोविन्द गुरुङको  ‘मनको भारी’ (भिडियो)

काठमाडौं : ‘जाबो दुई गास तातो भात पनि सुखसँग खान नपाइने, छोड्देउ बाबु यस्तो जागिर। बरु गाउँमै आउनु, तँलाई दुई छाक भात त मै खुवाउन सक्छु।’आफ्नी आमाको मायाले भरिएको उपरोक्त भनाइबाट प्रेरित भएर सर्जक र गायक गोविन्द गुरुङले गीत सिर्जना गरी सार्वजनिक गरेका छन्।  ‘मनको भारी’ नाम दिइएको उक्त गीतको संगीत लोकप्रिय संगीतकार हरि लम्सालले भरेका हुन् भने एरेन्ज रिकेश गुरुङको रहेको छ ।लोकप्रिय कलाकारहरु लक्ष्मी बर्देवा र जीवन भट्टराई अनि कविता आलेको जिवन्त अभिनय रहेको भिडियोमा अहि