२६ स्रष्टालाई जनमत वाङ्मय सम्मान

जनमत वाङ्मय प्रतिष्ठान नेपालले एकैपटक २६ साहित्यिक स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले ३७औँ

सम्बन्धित सामग्री

लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार लेखक जोशीलाई

जनकपुरधाम, १५ मङ्सिर । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीलाई ‘बाआमा’ नामक आख्यान कृतिका लागि लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिएको छ । लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा जोशीलाई राष्ट्रियतर्फको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ पुरस्कार अर्पण गरियो । उनलाई नगद ५० हजारसहित सम्मान गरिएको हो । […]

रमेश विकल वाङ्मय पुरस्कार प्रा.डा वासुदेव त्रिपाठी

रमेश विकल साहित्य प्रतिष्ठान आरुबारीले रमेश विकल वाङ्मय सहित यस वर्ष (२०८०)मा प्रदान गरिने विभिन्न पुरस्स्कारहरुको घोषणा गरेको छ । प्रतिष्ठानले रमेश विकल वाङ्मय पुरस्कार २०८० प्रा.डा वासुदेव त्रिपाठीलाई र रमेश विकल(सुशीला समाजसेवा पुरस्कार परोपकार संस्था, काठमाडौँलाई अर्पण गर्ने निर्णय गरेको छ । यसै गरी रमेश विकल सृजना पुरस्कार माधव काफ्ले रौतहट, रमेश विकल बालसाहित्य …

गण्डकी वाङ्मय पुरस्कार समालोचक नारायणप्रसाद गौतमलाई

दमौली – गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँद्वारा स्थापित ‘गण्डकी वाङ्मय पुरस्कार २०७९’  वरिष्ठ साहित्यकार समालोचक नारायणप्रसाद गौतमलाई प्रदान गरिएको छ। विसं २०५४ मा स्थापना भएको यो संस्थामा स्थापित रु एक लाख अक्षयकोषबाट साहित्यकार गौतमलाई पुरस्कृत गरिएको हो। पुरस्कारको राशि रु १० हजार रहेको छ। गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा भएको कविता प्रतियोगितामा सहभागी कवितामध्ये उत्कृष्ट […]

रमेश विकल वाङ्मय पुरस्कार तेजेश्वर बाबुलाई

रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरेको छ । पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ रहेको छ । त्यस्तै २० हजार रुपैयाँ राशिको रमेश विकल सुशीला समाजसेवी पुरस्कार लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस शवहरूको निःशुल्क सद्गति  गरी समाजसेवा गर्दै आएकी सपना रोका मगरलाई प्रदान गरिएको छ । रमेश विकल सृजना पुरस्कार वरिष्ठ समालोचक रमेश गोर्खाली, रमेश विकल बाल साहित्य पुरस्कार बाल साहित्कार लक्ष्मी उ

रहेनन् वाङ्मय शताब्दी पुरुष

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ ।पिसाब संक्रमण, छाती तथा मुटुको समस्याबाट पीडित जोशी पछिल्लो समय डेंगुबाट समेत संक्रमित भई असोज ७ गते अस्पताल भर्ना भई उपचाररत थिए । जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।अस्पताल बसाइको सुरुका दिनमा केही […]

प्रधानमन्त्री देउवाद्वारा वाङ्मय शताब्दी पुरुषको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उहाँको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना …

प्रधानमन्त्री देउवाद्वारा वाङ्मय शताब्दी पुरुषको निधनप्रति दुःख व्यक्त

काठमाडाै‌ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन्। जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उहाँको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा […] The post प्रधानमन्त्री देउवाद्वारा वाङ्मय शताब्दी पुरुषको निधनप्रति दुःख व्यक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वाङ्मय शताब्दी पुरुष जोशीको अवस्थामा सुधार भएन

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ …

‘मनिराज वाङ्मय पुरस्कार–२०७५’ पूर्वप्रधानमन्त्री चन्दलाई

‘मनिराज वाङ्मय पुरस्कार–२०७५’ पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले प्रदान गरेको सोही पुरस्कार २०७६ डा तुलसी भट्टराईले प्राप्त गरेका छन् । पुरस्कारको राशि जनही एक लाख रहेको छ । प्रतिष्ठानले मंगलबार काठमाडौंमा पुरस्कार वितरण समारोहको आयोजना गरी ‘गोदावरी प्रतिभा पुरस्कार–२०७५’ पूर्वमन्त्री दीपक प्रकाश बाँस्कोटालाई, ‘शास्त्री देवराज आचार्य पुरस्कार–२०७५&

डा. ढकालको ‘भोजपुरको वाङ्मय’ विमोचन

वाङ्मय पुस्तकका लेखक डा. ढकालले पुस्तकले समावेशी इतिहास लेखनको एउटा मोडल तयार पार्ने प्रयास गरेको बताउनुभयो ।