दुई कम्प्युटर इन्जिनियर जसले सूचनाप्रविधिलाई किचेनसम्म पुर्याए, यसरी सुरु भयो ‘फाइन्ड यु फुड’ :: BIZMANDU.COM

काठमाडौं। शहरको व्यस्त जीवनका कारण खाजा खान दैनिक रेष्टुरेन्ट जान असम्भव छ। समय अभावले रेष्टुरेन्टका परिकार घरमै बनाएर खान

सम्बन्धित सामग्री

नक्कली लाइसेन्स प्रकरणमा अख्तियारका कम्प्युटर इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कम्प्युटर इन्जिनियर सुरज प्रकाश अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

साइबर सुरक्षा केन्द्रलाई घर खोज्दै कम्प्युटर इन्जिनियर

सरकारले स्थापना गरेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रको भवन र अन्य पूर्वाधार व्यवस्थापन नहुँदा कर्मचारीहरू अन्योलमा परेका छन् । केन्द्रमा नियुक्ति पाएका कम्प्युटर इन्जिनियर र अन्य अधिकारीहरू करिब दुई महिनादेखि कार्यालय स्थापना गर्न घर खोज्दै हिँडेका छन् । केन्द्रका लागि चालु आर्थिक वर्षमा वार्षिक बजेट नछुट्याइएकाले कसरी त्यसको व्यवस्थापन गर्ने भन्नेमा पनि केन्द्र नेतृत्व अलमलमा छ ।

सूचना प्रविधि विभागमा मर्ज भयो राष्ट्रिय सूचना प्रविधि केन्द्र

चार कम्प्युटर इन्जिनियर थपेर दरबन्दी संख्या ३९ कायम सरकारले राष्ट्रिय सुरक्षा प्रविधि केन्द्रलाई सूचना प्रविधि विभागमा मर्ज गर्ने निर्णय गरेको छ । गत ९ माघमा बसेको मन्त्रिपरिषद् बैठकले विभाग र केन्द्रसहित राष्ट्रिय...

व्यावसायिक बाख्रापालनमा कम्प्युटर इन्जिनियर

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गरेका छन्। भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गरेका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गरेका हुन्।

व्यावसायिक बाख्रापालनमा कम्प्युटर इन्जिनियर

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गरेका छन्। भारतको पन्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा गरेका ३५ वर्षीय न्यौपानेले भूमिका कृषि तथा पशुपालन फार्ममार्फत व्यावसायिक बाख्रापालन सुरु गरेका हुन्।

सचिवको स्टाटसपछि सार्वजनिक खरिद अनुगमनले पायो कर्मचारी

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कर्मचारी पाएको छ । कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयप्रति कडा टिप्पणीसमेत गर्दै काम गराउन कर्मचारी नै नपाएको गुनासोपछि तत्काल तीन जना कर्मचारी पठाइएको छ ।  मन्त्रालयले विविध सेवाका कम्प्युटर इन्जिनियर द्वय सतिश सुबेदी र कृष्ण शर्मा सुतिहार र कम्प्युटर अधिकृत दीपेन्द्र […]

नेपालकै पहिलो महिला कम्प्युटर इन्जिनियरः गुण केशरी प्रधान

गुणकेशरी प्रधान मानन्धर नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर हुन् । नेपालको आईटी क्षेत्रमा ३५ वर्ष लामो योगदान गरेकी प्रधानसँग नेपाल टेलिकम र सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष काम गरेको अनुभव छ । उनको करियर नेपाल टेलिकमको कम्प्युटर इन्जिनियरको रूपमा शुरू भएको थियो । प्रधानले आईसिटी क्षेत्रमा करियर बनाउन युवा र महिलालाई उत्प्रेरित गरिरहेकी छन् । विभिन्न किसिमका...

इन्जिनियरिङ्गका विद्यार्थीको अनुसन्धान क्षमता बढाउन सेट कन्फरेन्स

सो सम्मेलनमा विद्यार्थीहरुले सिभिल, मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ्ग क्षेत्रमा नयाँ अनुसन्धान गरी कार्यपत्र प्रस्तुत गरेको सेटका अध्यक्ष इन्जिनियर अमितकुमार रौनियारले बताए।...

धार्चे गाउँपालिकाका सात कर्मचारीमा कोरोना पुष्टि

गोरखा । धार्चे गाउँपालिकाका सातजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । योजना अधिकृत, लेखापाल, इन्जिनियर, वडा सचिव, कम्प्युटर अपरेटरसँगै कृषि र पशुका कर्मचारीमा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर अधिकारीले कर्मचारीमा संक्रमण देखिएपछि आइसोलेसनबाटै सेवा दिने व्यवस्था मिलाइएका छन् ।