स्याङजाको बिरुवाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले उम्मेदवार विजयी

३ जेठ, वालिङ । स्याङ्जाको बिरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सूर्यबहादुर कुँवर र उपाध्यक्षमा भगवती शर्मा निर्वाचित भएको निर्वाचन अधिकृत विश्वप्रसाद रेग्मीले जानकारी दिए । कुँवरले ४ हजार ८७२ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेलले ४ हजार ७४६ मत ल्याउए […]

सम्बन्धित सामग्री

पर्साकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष/उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

पर्सा – पर्साको जगरनाथपुर गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेकाे छ । पालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकी बबिता सिंह विजयी हुनुभएकाे हाे । अध्यक्षमा निर्वाचित यादवले ५ हजार ७ सय ४९ मत प्राप्त गर्नुभयाे । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार महम्मद सलिम मन्सुरले ३ हजार ९ सय २६ मत पाउनुभयाे । यादवले मन्सुरलाई १ हजार ८ सय २३ मतको फराकिलो अन्तरले पराजित गर्नुभयाे । यस्तै गाँउपालिका उपाध्यक्षमा विजयी कांग्रेसकी उम्मेदवार बबिता...

नवलपरासीको सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

परासी : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका हुन्। यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो। एमालेका रामप्रसाद पाण्डेलाई २७२ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएका हुन। उनले ६ हजार २७० तथा पाण्डेले पाँच हजार ९९८ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसकै गीता चौधरीले निवर्तमान उपाध्यक्ष एमाले उम्मेदवार इन्द्रकुमारी थरुनीलाई ६२

पाँचथरको याङवरकको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले उम्मेदवार विजयी

४ जेठ, काठमाडौं । पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भीमबहादुर योङया र उपाध्यक्षमा बावा मेयाङ्बो निर्वाचित भएका हुन् । योङयाले ४ हजा। ११८ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार मविन्द्र योङयालाई पराजित गरेका मविन्द्रले ४ हजार ३८ मत ल्याए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार […]

बाराको परवानीपुरमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी

काठमाडौं । बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा रामक्षेत्री प्रसाद कुर्मी विजयी हुनुभएको हो । उपाध्यक्षमा सुगन्धी देवी कानु विजयी हुनुभएको छ । अध्यक्षमा एमाले उम्मेदवार कुर्मीले २ हजार ९१७ मत प्राप्त गरेर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार लाल बाबु प्रसाद यादवले २ हजार ४२६ मत […]

रसुवाको उत्तरगयाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले उम्मेदवार विजयी

१ जेठ, काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार माधवप्रसाद अर्याल निर्वाचित भएका छन् । ३ हजार १३४ मत प्राप्त गर्दै उनले नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र लम्साललाई पछि पारेका हुन् । लम्सालले २ हजार ५६० मत पाए । यसैगरी गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएका छन् । एमालेकी चमेली गुरुङ ३ हजार १३४ […]

सुवास नेम्वाङका पूर्वस्वकीय सचिवले जिते वडाध्यक्ष

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनाल इलामको माई नगरपालिका(७ को वडाध्यक्षमा निर्वाचित भएका छन् । पूर्व पत्रकारसमेत रहेका एमाले उम्मेदवार खनालले नेपाली काँग्रेसका उम्मेदवार गंगाराम योक्पादेनलाई पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् ।खनालले ९५० मत प्राप्त गर्दा योक्पादेनले ६०७ मत पाएका थिए । यस्तै महिला सदस्यमा नेकपा एमालेकी तेज कुमारी लिम्बू, दलित महिला सदस्यमा एमालेकै मेनुका विश्वकर्मा, खुला सदस्यमा पनि एमालेकै रामप्रसाद लिम्बु,

चितवनको इच्छाकामनामा कसले जित्ला चुनाव ?

२५ वैशाख, चितवन । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा सत्ता गठबन्धन र नेकपा एमालेबीचको प्रतिस्पर्धा रोचक बन्ने अनुमान छ । एमाले उम्मेदवार दानबहादुर गुरूङ र सत्ता गठबन्धनबाट कांग्रेसकी गीता गुरूङमध्ये गाउँपालिकाको अध्यक्ष को बन्ला भन्ने व्यग्रता इच्छाकामनामा छ । यहाँ सत्ता गठबन्धनबाट उपाध्यक्षमा माओवादीका प्रताप गुरूङ उपाध्यक्ष उम्मेदवार छन्, एमालेबाट माया सिलवाल उपाध्यक्ष उठेकी छन् । […]

अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष कांग्रेस, उपाध्यक्ष एमाले विजयी

पाणिनी गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमाले उम्मेदवार जीवनारायण कोइरालालाई ४ सय ९२ मत अन्तरले हराउँदै कांग्रेसका उम्मेदवार अच्युत गौतम विजयी भएका छन् । गौतमले ५ हजार ९ सय ७७ मत ल्याए । कोइरालाले ५ हजार ४ सय ८५ मत ल्याए ।