काठमाडौं–एमाले सांसद विन्दा पाण्डेले विश्वविद्यालयका अनुसन्धानसँग जोडिएका निकायलाई पर्याप्त बजेट दिनुपर्ने बताएकी छिन् । संसद्को मन्त्रालयगत छलफलमा भाग लिँदै उनले विश्वविद्यालय अनुदान आयोग,सिनास लगायतका निकायलाई पर्याप्त बजेट दिन माग गरेकी हुन् ।
‘विश्वविद्यालयलाई सेन्टर अफ एक्सिलेन्सी बनाउनको लागि विश्वविद्य...