नेकपा एमालेकी सांसद विन्दा पाण्डेले महिलाको क्षमता भन्दा पनि रुप हेरेर जागिर दिने गरेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितको बैठकमा बोल्दै उनले क्षमताभन्दा पनि रुप हेरेर जागिर दिने भएकाले एसिड पीडितले जागिर पाउने सम्भावना कम भएको बताएकी हुन् ।उनले भनिन्,‘एसिडबाट जलेका वा जलाएकाहरु शारिरिक रुपमा केही परिवर्तन देखिन्छन् । तर उनीहरु मानसिक रुपमा अरु जत्तिकै सक्षम हुन्छन् तर रोजगार दिने सवालमा क्षमता हेरिँदैन ।’ एसिड पीडितलाई शिक्षा, स्वास्थ्य उप