एमाले नेता विन्दा पाण्डे भन्छिन्- शिक्षा मन्त्रीले माफी माग्नुपर्छ

एमाले नेता विन्दा पाण्डेले शिक्षामन्त्री कृएमाले नेता विन्दा पाण्डेले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती गरेकाले माफी माग्नुपर्ने बताएकी छन्।ष्णगोपाल श्रेष्ठले गल्ती गरेकाले माफी माग्नुपर्ने बताएकी छन्।

सम्बन्धित सामग्री

एमालेसँगै सरकारलाई पनि विवादमा तान्ने प्रधानमन्त्री ओलीका ६ कदम (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल नेकपा एमाले एकपछि अर्को विवादमा फसेको छ । विवादमा फसेको प्रधानमन्त्री ओलीको कदमले नै हो । ‘अभिव्यक्ति स्वतन्त्रता’ कुण्ठितजस्तै रहेको एमालेमा ओलीले चाल्ने त्यस्ता विवादित कदमविरुद्ध केही नेताले त कारबाहीको जोखिम मोलेरै बोल्न थालेका छन् । त्यसैमध्येमा परेका छन् पछिल्ला दिनमा विन्दा पाण्डे र...

संघीयताबारे विन्दा पाण्डे र खिमलाल देवकोटा

नेकपा (एमाले) की सांसद विन्दा पाण्डेले संघीयता कार्यान्वयनमा प्रमुख जिम्मेवार राजनीतिक पार्टीहरू र नेताहरू नै हुनुपर्ने बताएका छन् ।मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमनसम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै सांसद पाण्डेले संघीयता कार्यान्वयनका लागि प्रमुख जिम्मेवार पार्टीहरू र नेता नै हुनुपर्ने बताएका हुन् […]

घटना सार्वजनिक भएको मितिदेखि हदम्यादको व्यवस्था गर्नुपर्छ : विन्दा पाण्डे

काठमाडौं । नेकपा एमाले सांसद विन्दा पाण्डेले यौन हिंसाका घटना सार्वजनिक भएको मितिदेखि लागू हुने गरी हदम्यादको कानूनी व्यवस्था गर्न उपयुक्त हुने बताउनुभयो ।प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा बोल्दै पाण्डेल नाबालिकाहरुको हकमा झन् हदम्याद अनिवार्य हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘हदम्याद राख्नैपर्छ भने उनीहरुले सार्वजनिक रुपमा भन्न सकेको समयदेखि यति समयभित्र […]

बलात्कारको हदम्यादबारे बोले महिला सांसद

महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन् । नेकपा (एमाले)की सांसद विन्दा पाण्डे, नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र)की सांसद अमृता थापामगरलगायतका सांसदहरुले नावालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनाको अनुसन्धानमा समेत हदम्याद लगाउने व्यवस्था राखिएको उल्लेख गर्दै त्यस्तो कानुनी व्यवस्था तत्काल हटाउन […]

विशेष प्रदर्शनी नेताहरूबाट ‘भोर’ले पायो प्रशंसा

वैशाख २१ मा रिलिज हुने फिल्म 'भोर'लाई नेपाली राजनीतिज्ञहरूले तारिफ गरेका छन्। राजधानीमा मंगलबार विशेष शोमा फिल्म हरेपछि उनीहरूले त्यस्तो प्रतिक्रिया दिएका हुन्। विशेष शो हेर्न राजनीतिज्ञदेखि मानवअधिकारकर्मी तथा कलाकर्मी र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो। पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पुर्वमन्त्रीहरु राजेन्द्र महतो, राजकिशोर यादव, लिलामणी पौडेल, एमाले नेतृ विन्दा पाण्डे, पुर्व मन्त्री हिसिला यामीसँगै…

विन्दा पाण्डे र बबिता बस्नेतसँग

नेपालमा राजनीतिक, आर्थिक लगायतका क्षेत्रमा नारी-पुरूषबीच रहेको भनिएको विभेद हटाउन के गरिनुपर्ला? एमाले सांसद विन्दा पाण्डे र पत्रकार बबिता बस्नेतबीच छलफल।