काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ। संविधान दिवसको अवसर पारेर बुधबारदेखि नवनिर्मित भवनबाट सेवा सुचारु गरेको हो।
मण्डनदेउपुर नगरपालिका–७ कुन्तावेशीमा भाडाको घरबाट सेवा दिँदै आएको...
वीरगञ्ज – गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन गरेका छन्। कार्यालय परिसरमा आइतबार आयोजित एक कार्यक्रमबीच मन्त्री श्रेष्ठले पूजा गरी भवन उद्घाटन गरेका हुन्। नवनिर्मित तीन तले सुविधा सम्पन्न भवन निर्माण भएपछि अहिले जिल्ला प्रशासनले सोही भवनबाट सेवा दिँदै आएको छ। कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले संविधान कानुनअनुसारको सेवा जिल्ला […]
नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको उद्घाटन गरी आफ्नो सेवा सुरु गरेको छ । दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, मनमोहन प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार डा. दिननाथ फुयाँल, बैंकका प्रादेशिक कार्यालय प्रदेश...
नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ । उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले शिलन्यास गरेका थिए ।लगानी कोष र शहरी […]
काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेका छन् । आज (शनिबार) विशेष समारोहबीच प्रधानमन्त्री ओलीले नवनिर्मित धराहराको उद्घाटन गरेका हुन् । अहिले नयाँ बनेको धरहरा आधुनिक र भुकम्पप्रतिरोधी रहेको छ । पुनर्निर्माण प्राधिकरणका अुनसरा बाहिरबाट हेर्दा ९ तला देखिए पनि भित्र २२ तला रहेको छ ।
शनिवार औपचारिक रुपमा नवनिर्मित धरहराको उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार यसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
विसं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको हो ।
सुनधारामा नवनिर्मित धरहरा वरपर फुलेका फूलले यसको सौन्दर्य बढाएको छ ।
शनिवार औपचारिक रुपमा नवनिर्मित धरहराको उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार यसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
विसं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको हो ।
सुनधारामा नवनिर्मित धरहरा वरपर फुलेका फूलले यसको सौन्दर्य बढाएको छ ।
तस्वीर सबै : रासस
काठमाडौं : नवनिर्मित सिंहदरबारको प्रवलीकरण कार्यप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तोष व्यक्त गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार नवनिर्मित सिंहदरबारको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले प्रवलीकरण कार्यप्रति सन्तोष व्यक्त गरेका हुन्।
आज प्रधानमन्त्री ओली एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रवलीकरण सम्पन्न भएको सिंहदरबारको अवलोकन तथा अनुगमन गरेका थिए।
यही फागुन ३ गते…