यूएई भ्रमणमा सन्दीप मिस हुनेछन् : कप्तान रोहित पौडेल (भिडिओ)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले यूएईमा हुने त्रिकोणात्मक श्रृंखलामा स्पिनर सन्दीप लामिछानेको अभाव खट्किन सक्ने बताएका छन् । सन्दीप टीमका प्रमुख बलर भएकाले यूएईमा उनी मिस हुने पौडेलको भनाइ छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उनले सो प्रतिक्रिया दिएका हुन् । पौडेलले भने, ‘सबैलाई थाहा भएकै कुरा […]

सम्बन्धित सामग्री

आयरल्याण्डविरुद्ध नेपाललाई एकै ओभरमा दुई झड्का, कप्तान रोहित शून्य रनमै आउट

काठमाडौं,१२ चैत । आयरल्याण्डले दिएको १२२ रनको सामान्य लक्ष्य पछ्याएको नेपाललाई एकै ओभरमा २ झड्का लागेको छ । खेलको ३ अ‍ोभरको दोस्रो र चौथो बलमा ग्यारेथ डेलानीको बलमा क्रमक ओपनर आसिफ शेख र कप्तान रोहित पौडेल आउट भएका हुन् । आसिफ १६ रन जाडेर आउट हुँदा कप्तान रोहित शून्य रनमै आउट भए । ताजा अवस्थामा […]

नेपाललाई चौथो झट्का, अर्धशतक बनाएर कप्तान रोहित आउट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेदरल्यान्डसँगको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाली कप्तान रोहित पौडेल अर्धशतक बनाएर आउट हुन पुगेका छन्।...

कप्तान रोहित शतक पूरा गर्न १३ रनले चुके

काठमाडौं- कप्तान रोहित पौडेल शतक पूरा गर्नबाट १३ रनले चुकेका छन् । कीर्तिपुरको टीयू क्रिकेट मैदानमा क्यानाडाविरुद्ध जारी खेलमा उनले ८७ रन बनाएर आउट भए । १ सय १ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । उनलाई क्यानाडाका कप्तान साद बिन जफारले आउट गरेका हुन् ।

अमेरिकाविरुद्धको खेलमा नेपालका कप्तान आउट भए

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेल आउट भएका छन ।...

रोहित सबैभन्दा कान्छा कप्तान

एजेन्सी – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ मा सबैभन्दा कान्छा कप्तानको रुपमा छन् । रोहित २० वर्ष २ सय ८८ दिनका छन् । विश्वकप छनोट खेल्ने अन्य ९ टोलीका कुनैपनि कप्तान २५ वर्षभन्दा कमका छैनन् । रोहितपछि कान्छा कप्तान नेदरल्यान्ड्सका छन् । नेदरल्यान्ड्सका स्कट एड्वार्ड्स २६ वर्ष २ सय […] The post रोहित सबैभन्दा कान्छा कप्तान first appeared on Hamro Khelkud.

कप्तान रोहित आउटसँगै संकटमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) ( कप्तान रोहित पौडेल आउट भएसँगै नेपाल दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध संकटमा पुगेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको छ । नेपालका गुलशन झा १० बलमा ३ चौकासहित १३ र आरिफ शेख ६ रनमा क्रिजमा छन् । नेपालका कप्तान रोहित […] The post कप्तान रोहित आउटसँगै संकटमा नेपाल first appeared on Hamro Khelkud.

प्रशिक्षक र कप्तान सिधै पिच निरिक्षणमा

दुबई (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाई युएईसँग खेल्नुअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियम आउने बितिक्कै सिधै पहिला पिच निरिक्षण गरेका छन् । रंगशाला छिरेपछि कप्तान र प्रशिक्षक सिधै पिच परिक्षण गरेका थिए । केहि समय पिच निरिक्षण गरेपछि मात्रै कप्तान र प्रशिक्षक ड्रेसिङ रुममा छिरेका थिए । पिचलाई हेरेपछि […]

राष्ट्रिय टोलीका कप्तान रोहित फ्रेन्चाइजमा उपकप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र जिम्वावेका स्टार अलराउन्डर सिकन्दर राजालाई छाडेर विराटनगर सुपर किंग्सले वेटइन्डिजका आन्द्रे म्याकार्थीलाई कप्तान बनाएको छ। नेपाल टि२० लिगको फ्रेन्चाइज टोलीले बुधबार जर्सी, कप्तान र उपकप्तान सार्वजनिक गरेको छ । जसमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेललाई उप–कप्तान बनाएको छ । विश्व क्रिकेटका एक उत्कृष्ट […]

कप्तान रोहित पौडेलको सानदार शतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पोडेलले पहिलो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनविरुद्ध सानदार शतक हानेका छन् । रोहितको शतकमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४६ ओभरमा ६ विकेट गुमाउँदै २ सय ४४ रन बनाएको छ ।नेपालका कप्तान रोहित पौडेल १ सय ३५ बलमा १ सय १३ रनमा अविजित छन् । […]