रोहित पौडेलको घातक बलिङ, क्यानडामाथि सात रनको सनसनीपूर्ण जित

नेपाली कप्तान रोहित कुमार पौडेलको घातक बलिङको मद्दतमा क्यानडासंगको नेपालले तीन एकदिवसीय श्रृङ्खलाको पहिलो खेलमा ७ रनको सनसनीपूर्ण जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २२४ रनमा समेटिंदा जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो । नेपालको जितमा कप्तान रोहित पौडेल नायक …