राष्ट्रपति चुनावमा चीनको हस्तक्षेपको सम्भावनालाई लिएर अमेरिका चिन्तित , गलत सूचना फैलाउनसक्ने आशंका

साउथ चाइना सी द्वन्द्वका लागि निकै खतरनाक क्षेत्र बनेको छ । चीनको दाबीले ताइवान र फिलिपिन्ससँग मात्र नभई उनीहरूको सबैभन्दा शक्तिशाली सहयोगी अमेरिकासँग पनि तनाव बढाएको छ । हालैका महिनाहरूमा, चीन र फिलिपिन्सका डुङ्गाहरू धेरै पटक एक अर्काको धेरै नजिक आएका छन् । विवादित सामुद्रिक क्षेत्रमा दुवै देशका नौसेनाले एकअर्कासँग लुक्ने खतरनाक खेल खेलिरहेको देखिन्छ […]

सम्बन्धित सामग्री

षड्यन्त्रको सिद्धान्त, कोभिड र राजनीति

षड्यन्त्रको सिद्धान्त (कन्सिपिरेसी थ्यौरी) कुनै नयाँ सिद्धान्त होइन । मानवको अभ्युदयदेखि आजपर्यन्त जहाँतहीँ छ । राजनीतिमा षड्यन्त्रचाहिँ गलत सूचनाका कारणले हुने गर्छ । राजनीतिमा धेरै सूचना गोप्य नै हुन्छन् र मनोविज्ञानअनुसार राजनेताले त्यस्ता सूचनामात्र सार्वजनिक गर्छन्, जसले उनीहरूलाई भयभीत वा चिन्तित गराउँदैन । प्रायः षड्यन्त्र गोप्य सरकारी योजना र विस्तृत हत्यासँग सम्बन्धित हुन्छ । षड्यन्त्रलाई ऐतिहासिक वा वैज्ञानिक आधारबाट प्रमाणित गर्न कठिन हुन्छ । यसकारण राजनीतिमा हुने धेरैजसो षड्यन्त्रबाट अपराधीले मुक्ति पाउँछ तर अनुसन्धानबाट केही गम्भीर किसिमका षड्यन्त्र पनि उजागर भएका छन् ।