भारतले विवादित साउथ चाइना सीमा चारवटा युद्धपोतको टास्कफोर्स पठाउने भएको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार ती युद्धपोतले त्यहाँ दुई महिना बिताउनेछ र क्वाड समूहका अमेरिका, जापान र अस्ट्रेलियासँग अभ्यासमा सहभागी हुनेछ ।मिति नखुलाइए पनि युद्धपोत यही महिना त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ । टास्कफोर्स मा एउटा गाइडेड मिसाइल डेस्ट्रोयर, गाइडेज मिसाइल फ्रिगेट, एन्टी सबमरिन कोरभेट र गाइडेड मिसाइल कोरभेट समावेश छन् । दुई महिनाको दौरान यी युद्धपोत विभिन्न अभ्यासमा सहभागी हुनेछन् जसमा अमेरिका, जापान र अस