अमेरिकाले दक्षिण चीन सागर (साउथ चाइना सी) मा नौसेनाका दुईवटा विमानवाहक पानीजहाज परिचालन गरेको छ। यो सँगै चीन र अमेरिकाबीच सो क्षेत्रलाई लिएर पुनः तनाव बढेको छ।
६ वर्षपछि अमेरिकाले दक्षिण चीन सागरमा यस्तो जहाज परिचालन गरेको छ। दक्षिण चीन सागरलाई विभिन्न ६ देशले दावी गरिरहेपनि चीनको उपस्थिति बलियो छ। अमेरिका...