सांग्रिला डेभलपमेन्ट बैंकले दाङको गढवा गाउँपालिका–६ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा बैंकले सोमवार सो शाखा सञ्चालनमा ल्याएको हो । गढवा शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।यो शाखा सञ्चालन भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा […]