मकवानपुर लाल किल्ला होइनः महालक्ष्मी उपाध्याय (डिना)

काठमाडौं, ६ कात्तिक । नेपाली कांग्रेसकी सहमहामन्त्री एवं मकवानपुर १ मा गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले यसपटक आफू जनअनुमोदित हुने पक्का भएको बताएकी छन् । ‘म जनताले बोलाएर नै आएकी हुँ । यसलाई मैले सबै खाले चुनौतीलाई स्वीकारेर जनताबाट अनुमोदित हुने अवसरका रुपमा लिएकी छु । मकवानपुरका सामाजिक, सहकारी, जलस्रोतलगायत भौतिक पूर्वाधारका क्षेत्रमा […]

सम्बन्धित सामग्री

मकवानपुर १ मा राप्रपाका दीपक सिंह निर्वाचित, कांग्रेसकी डिना पराजित

कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ८२ मतले पराजित गर्दै राप्रपाका सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

मकवानपुर १ मा राप्रपाका सिंहले बढाएर अग्रता, पछि परिन् डिना

राप्रपाका सिंहले २५ हजार ६५ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेकी कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २४ हजार ३३० मत पाएकी छिन् ।

कमल थापा डिनाभन्दा झण्डै २५ सय मतले पछि

मकवानपुर निर्वाचन क्षेत्र १ मा ४३ हजार सात सय ६७ मत गन्दा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले १५ हजार तीन सय मत ल्याएर अग्रता हासिल गरेकी छिन् । उनको निकतम...

मकवानपुर १ मा डिनाको अग्रता कायमै

मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय डिनाले अग्रता अग्रता कायमै राखेकी छिन्।  ८१०६ मत गणना गर्दा डिनाले ३८४६ मत प्राप्त गरेकी छिन्। डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय...

मकवानपुर १ मा कांग्रेस केन्द्रीय सहमहामन्त्री डिना ४३६ मतले अगाडी

एक हजार ३ सय ३५ मत गन्दा कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले ७८६ मत प्राप्त गरेकी छिन्।...

महालक्ष्मी उपाध्याय(डिना)

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन २०७८ बाट सहमहामन्त्री पदमा निर्वाचित महालक्ष्मी उपाध्याय (डिना) को जन्म २०२१ सालको असोजमा चितवनको चैनपुरमा भएको हो । उहाँले एसएलसीसम्मको शिक्षा पद्मकन्या मावि लैनचौर काठमाडौंबाट हासिल गर्नुभएको हो । उहाँले पद्मकन्या बहुमुखी क्याम्पसबाट ग्रामिण विकास विषयमा स्नातकोत्तर तहको शिक्षा हासिल गर्नुभएक...

त्रिपक्षीय प्रतिस्पर्धा

थापा र सिंह मात्र होइन, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पनि यसै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छिन्।...

समानुपातिकतर्फको बन्द सूची बुझाउँदै कांग्रेस

महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियारलगायत नेताहरू बन्द सूची बुझाउन आयोग पुगेकाे कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।...

मकवानपुरमा पटक–पटक हारेकाहरू एउटै क्षेत्रबाट चुनाव लड्दै

मकवानपुर–१ मा कमल थापा, महालक्ष्मी उपाध्याय डिना र दिपक सिंहको त्रिपक्षीय भिडन्त हुने सम्भावना छ ।

कांग्रेस सहमहामन्त्री महिलातर्फ देउवा प्यानलकी डिना निर्वाचित

कांग्रेस सहमहामन्त्री महिलातर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छिन् । प्रतिद्वन्द्वी कमला पन्तलाई  ४२८ मतान्तरले हराउँदै उपाध्याय निर्वाचित भएकी हुन् ।  देउवा प्यानलकी डिनाले दुई हजार ५३३ मत ल्याइन भने...