मकवानपुर १ मा राप्रपाका दीपक सिंह निर्वाचित, कांग्रेसकी डिना पराजित

कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ८२ मतले पराजित गर्दै राप्रपाका सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

२३ वर्षदेखि हारिरहेका दीपक सिंहको जित

काठमाडौँ : मकवानपुरमा राप्रपाका पूर्वअध्यक्ष कमल थापालाई हराउँदै राप्रपाकै नेता दीपकबहादुर सिंह विजयी भएका छन् । मकवानपुर १ बाट सत्ता गठबन्धनकी उम्मेद्वार डिना उपाध्याय, एमालेको चुनाव चिन्ह लिएर उठेका कमल थापालाई हराउँदै राप्रपाका दीपक सिंह विजयी भएका हुन् । उनको जितलाई चमत्कारिक भनिएको छ । सुरुदेखि नै जित्ने आश मारिएको र तेस्रो भइरहेका सिंहले अन्तिममा […]

मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गरेकी […] The post मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मकवानपुर १ बाट प्रतिनिधिसभामा राप्रपाका दीपक सिंह विजयी

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी हुनुभएकाे छ । उहाँ कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी हुनु भएकाे हाे। सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी हुनु भएकाे भने उहाँका प्रतिद्वन्द्वी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गर्नुभएकाे […]

डिना र कमल थापालाई हराउँदै मकवानपुर १ मा राप्रपाका दीपक सिंह विजयी

मकवानपुर –  मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह विजयी हुनुभएको छ । सिंहले लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ९३ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । सिंहले २७ हजार ८ सय १४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी डिनाले २५ हजार ४३४ मत प्राप्त गर्नुभयो ।  यस्तै, सूर्य चिन्ह लिएर उठ्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४ स...

कमल थापा र डिनालाई हराउँदै सांसद बनेका दीपक सिंह

८ मंसिर, हेटौंडा । मकवानपुर–१ को मतगणनामा चल्दै गर्दा सुरुदेखि नै कांग्रेसकी महालक्ष्मी डिना उपाध्यायले एमालेबाट सूर्य चुनाव चिन्ह लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पछि पारिरहेकी थिइन् । चुनावअघि चर्चा भए पनि मध्यसम्म पनि मतपरिणाममा राप्रपा उम्मेदवार दीपकबहादुर सिंह दृश्यमै थिएनन् । उपाध्याय र थापाले राप्रपाका सिंहलाई आफ्नो भोट काट्ने भन्दै शंकाको नजरले त […]

डिनालाई पछि पार्दै दीपक सिंह जित नजिक

काठमाडौं, ८ मंसिर । मकवानपुर–१ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’लाई पछि पार्दै राप्रपाका दीपक सिंह जित नजिक पुगेका छन् । मतगणनाको सुरुवातदेखि तेस्रो स्थानमा रहेका सिंह अन्तिममा आएर लिड गर्दै पहिलो स्थानमा पुगेका हुन् । करिब मतगणना सकिने क्रममा हेटौडा उपमहानगरपालिका क्षेत्रको मतपेटिका गन्न थालेपछि उनले ह्वात्तै अग्रता बढाएका हुन् । कुल ८४ […]

अप्रत्याशित ढङ्गले मकवानपुर–१ मा राप्रपाका दीपक सिंह जित नजिक

मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक सिंह जित नजिक पुगेका छन् । मतगणना अवधि भर तेश्रो स्थानमा रहेर पछ्याइरहेका सिंहले अन्तिम समयमा आएर अग्रता हासिल गर्दै पहिलो स्थानमा पुगेका हुन् । मत गणनाको क्रममा अन्तिम समयमा हेटौंडा उपमहानगरपालिका क्षेत्रको मतपेटिका गणना थालेसँगै सिंहले कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्यय डिनालाई पछि पारेका हुन । हालसम्म कूल  ८४ हजार ५ सय ६८ मतगणना हुँदा उनले २५ हजार ६५ मत पाएका छन् । कांग्रेसकी महालक्ष्मी उपाध्ययले २४ हजार

कमल थापा र दीपक सिंह : कसकोविरुद्ध को भारी ?

हेटौंडा : ‘मैले कसैलाई सम्मान गर्छु भने त्यो कमल दाइलाई मात्रै हो’, मकवानपुर–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेपछि राप्रपाका केन्द्रीय सदस्य दीपक सिंहले भने। यसो भनिरहँदा उनी केही भावुक देखिन्थे। तिनै सिंह राप्रपा नेपालका अध्यक्ष कमल थापाविरुद्ध चुनावी मैदानमा उत्रिएका छन्। थापा र सिंह कुनै समयको सहयात्री मात्रै होइनन्, सहोदर दाजुभाइभन्दा पनि नजिक थिए। थापा सिंहभन्दा काम, उमेर र अनुभवले अग्रज भए पनि यी दुई सहयात्री थिए। थापा र सिंहबीचको सम्बन्धको बारेमा उम