मकवानपुरमा पटक–पटक हारेकाहरू एउटै क्षेत्रबाट चुनाव लड्दै

मकवानपुर–१ मा कमल थापा, महालक्ष्मी उपाध्याय डिना र दिपक सिंहको त्रिपक्षीय भिडन्त हुने सम्भावना छ ।

सम्बन्धित सामग्री

भाजपाका तर्फबाट चुनाव लड्दै कंगना

बलिउड अभिनेत्री कंगना रनावत लोकसभा चुनाव लड्ने पक्का भएको छ । हिमाचल प्रदेशको मण्डी लोकसभा क्षेत्रबाट उनी भारतीय जनता पार्टीकी उम्मेदवार बन्ने भएकी हुन् ।

रवि लामिछाने काभ्रे–२ बाट चुनाव लड्दै

काभ्रे :  राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न जिल्लाका प्रतिनिधि सभा क्षेत्रको उम्मेदवारका नाम सार्वजनिक गर्न थालेको छ । पार्टीका सभापति रवि लामिछाने भने कहाँबाट चुनाव उठ्ने भन्ने टुंगो लागेको छैन ।यसैबिच सभापति लामिछानेले काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने संकेत गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका सचिव सुशीलराज गिरीका अनुसार यसअघि काठमाडौं–५ वा चितवन–३ मध्ये एक क्षेत्रबाट चुनाव लड्ने योजना बनाएको भए पनि उनी अब काभ्रे–२ बाट चुनाव लड्ने तयारी

ओलीको निर्वाचन क्षेत्रबाट युग पाठक चुनाव लड्दै

काठमाडौँ । लेखक युग पाठकले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनाव लड्न आकाङ्क्षा देखाएका छन् । पाठकले चुनाव लड्नका लागि निकटस्थहरूसँग छलफल तीव्र बनाएका छन् । उनले स्थानीय नेता युक्त भेटवालदेखि माओवादी केन्द्रबाट झापा क्षेत्र नम्बर ५ मा दाबी प्रस्तुत गर्दै आएका रञ्जित तामाङलगायतसँग निरन्तर छलफलमा छन् । पाठकले चुनाव लड्नेबारे निरन्तर छलफल भइरहेको र […]

माओवादीको चिह्नमा चुनाव लड्दै बाबुराम

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।माओवादीको मंगलबार बसेको स्थायी समितिको बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको थियो । पार्टी प्रवक्ता कृष्णबहादुर महराले समाजवादी पार्टीलाई आफूहरूको चुनाव चिह्न प्रयोग […]

प्रकाशमानविरुद्ध काठमाडौं–१ बाट चुनाव लड्दै रमेश खरेल

काठमाडौं, २९ जेठ । नेपाल सुशासन पार्टीका अध्यक्ष तथा नेपाल प्रहरीका पुर्व डिआईजी रमेश खरेलले आगामी चुनावमा उम्मेदवारी दिने भएका छन् । खरेलले आगामी प्रनिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट चुनाव लड्ने घोषणा गरेका हुन् । पार्टीले सामाजिक सञ्जालमार्फत देशमा सुशासनको स्थापना तथा भ्रष्टाचारविरुद्धको अभियानमा सबैले साथ दिने अपेक्षा गरेको उल्लेख गरेको छ । […]

कञ्चनपुरमा एक्लै चुनाव लड्दै कांग्रेस

धनगढी – कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । तीन दलीय गठबन्धनमा सहमति नजुटेपछि नेपाली कांग्रेस गठबन्धनबाट अलग भएको हो । गएराति अबेरसम्म बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले पालिका विभाजनमा सहमति गर्न नसक्दा कांग्रेस बाहिरियो भने अन्तमा दुई दलीय गठबन्धन गर्ने निर्णय भएको हो । दुई दलीय गठबन्धनमा पाँच पालिकामा माओवादीलाई र […]

योगी आदित्यनाथ विधानसभा चुनाव लड्ने, टक्कर दिन मैदानमा उत्रिए ‘रावण’

भारतको उत्तर प्रदेश राज्यमा विधानसभा चुनावको सरगर्मी बढेको छ ।  हालसम्म लोकसभा चुनाव लड्दै आएका मुख्यमन्त्री योगी आदित्यनाथ यसपालि विधानसभा चुनावको मैदानमा उत्रिने भएका छन् । योगी गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । यसअघि योगी सोही क्षेत्रबाट लोकसभा चुनाव लड्दै आएका थिए । मुख्यमन्त्री योगीलाई टक्कर दिन भीम आर्मीका नेता चन्द्रशेखर आजाद ‘रावण’ गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । योगीविरुद्ध रावण मैदानमा उत्रिने भएपछि चुनाव झनै रोचक हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रावणले एक अन्तर्वार्तामा...

९४ पटक हार, फेरि २ सिटमा चुनाव लड्दै यी व्यक्ति !

१० माघ, काठमाडौं । एउटा व्यक्तिले जिवनमा कतिपटकसम्म चुनाव हारेपछि थाक्छ होला ? कतिपयका लागि त चुनावमा उठेर हार्नु भनेको सामान्य दैनिकी जस्तो हुँदो रहेछ र हार्ने कुराले कहिल्यैपनि थकाई लाग्दो रहेनछ । कतिपयले चुनाव जित्ने रेकर्ड कायम गर्दछन् । तर कतिपय भने यस्ता हुन्छन् जसले जिवनमा ९४ पटकसम्म चुनाव हारेका छन् । ९४ पटकसम्म […]

डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्दै सभापति देउवा

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन् । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने भएको हुन् । देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको डडेल्धुराका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदले रातोपाटीलाई जानकारी दिए । काँग्रेस विधानको धारा १५ को उपधारा १(ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ ।