काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गरेकी […]
The post मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी हुनुभएकाे छ । उहाँ कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी हुनु भएकाे हाे। सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी हुनु भएकाे भने उहाँका प्रतिद्वन्द्वी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गर्नुभएकाे […]
हेटौंडा- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर-१ मा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह विजयी भएका छन्। नेपाली काङ्ग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पराजित गर्दै सिंह विजयी भएका हुन्। उनले काङ्ग्रेस सहमहामन्त्री डिनालाई २ हजार ३ सय ८२ मतान्तरले पराजित गरे। सिंहले २७ हजार ८ सय १६ मत प्राप्त गरेका थिए भने डिनाले २५ हजार ४ सय […]
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई दुई हजार ३८२ मतान्तरले पछि पार्दै सिंहले जित निकालेका हुन्।
राप्रपाका केन्द्रीय...
काठमाडाैँ – मकवानपुर क्षेत्र नम्बर- १ मा राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपकबहादुर सिंहकाे जित सुनिश्चित भएकाे छ। ताजा मतपरिणाम अनुसार २३ मत गणना बाँकी रहँदा राप्रपाका सिंहले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’सँग २२ सय मतले अग्रता लिएर आफ्नाे जित सुनिश्चित गरेका हुन्। यस्तै, तेस्राेमा राप्रपा नेपालका कमल थापा भए पनि उनले हार […]
काठमाडौं : मकवानपुर क्षेत्रनम्बर १ मा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन्। कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालाई झिनो मतान्तरले उनले पछाडि पारेका छन्। उनले २३३५८ मत प्राप्त गर्दा डिनाको २३३४० मत आएको छ।एमालेको सूर्य चिन्हबाट चुनाव लडेका राप्रपा अध्यक्ष कमल थापाले २२ हजार ६ सय ५८ मत पाएका छन्। सिंह अगाडि लागेपछि राप्रपाका कार्यकर्ता खुशी मनाउन थालेका छन्।
हेटौंडा : सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर–१ को उम्मेदवार नेपाली काँग्रेसको केन्द्रिय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सुरुवाती अग्रता लिएकी छिन।हेटौंडा–२ स्थित सिद्वार्थ मावीमा जारि मतगणनामा एक हजार तीनसय ३५ मत गन्दा डिनाले सुरुवाती अग्रता लिएकी हुन्। डिनाले ७ सय ८६ मत पाएकी छन्। दोस्रो स्थानमा एमाले उम्मेदवार कमल थापा रहेका छन्। उनले तीन सय ४९ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका राप्रपाका दिपक बहादुर सिंहले २९ मत पाएका छन्। मकवानपुरमा आइतबार भएको निर्वाचनमा मकवानपु
हेटौंडा, २२ भदौ। राप्रपाका प्रभावशाली नेता दीपकबहादुर सिंह आगामी निर्वाचनको लागि मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार सिफारिश भएका छन् । राप्रपा मकवानपुरले सिंहलाई मकवानपुर–१ को उम्मेद्वार बनाउने निर्णय गरेको हो । राप्रपा मकवानपुरको जिल्ला कमिटीको बैठकले सिंहलाई उम्मेद्वार बनाउन सिफारिस गरेको हो । सिंह जिल्लामै विकासवादी नेताको रुपमा परिचित छन् । उनले सार्वजनिक रुपमै […]