भूपि शेरचनको समयमा घण्टाघरका लागि सान्दर्भिक भएको उनको यो कविता अहिले माओवादी पार्टीका लागि सान्दर्भिक भएको छ-
''कोही फाटेर,
कोही साथीभाइहरुसँग साटेर
पल्टनका सबै कपडाहरु सिद्धिसकेपछि
बाँकी रहेको एउटा टोप ओढेर
रानीपोखरीको किनारमा
माछा मार्न उभिएको
भूपू क्याप्टेनजस्तो छ
बूढो घण्टाघर ।''
जनयुद्धकालको माओवाद फाट्यो । जनयुद्धका उपलब्धिहरुलाई त्यसले एक-एक गरेर कांग्रेस र एमालेसँग साट्यो । र, बाँकी रहेको …