कालिकोटका सबै पालिका सडक सञ्जालमा जोडिए

कालीकोट जिल्लाका नौ वटै स्थानीय तह सडक सञ्जालमा जोडिएका छन् । रास्कोट नगरपालिका, खाडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका, सान्त्री त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र नरहरिनाथ गाउँपालिका सडक सञ्जालले जोडिएको हुन् ।जिल्लाका नौ स्थानीय तहका ८२ वडामध्ये प्रायः सबै वडामा सडक सञ्जालले जोडिएको रास्कोट नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले बताइन् । ‘हाम्रो नगरका पनि सबै वडा सडक सञ्चालमा जोडिएका छन्,’ उनले भनिन्, ‘मूल सडक कालोपत्रे हुँदैछ ।&r

सम्बन्धित सामग्री

म्याग्दीको विकट खिवाङ गाउँ सडक सञ्जालमा जोडियो

धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो।...

हुम्ला पनि अब राष्ट्रिय सडक सञ्जालमा

कर्णाली प्रदेशको दुुर्गम हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालबाट वञ्चित हुम्ला मुगु जिल्लासँग सडकमा जोडिएको हो । बेलायत सरकारको सहयोगमा निर्माण भएको मुगुको गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ । गमगढीदेखि हुम्ला गाउँपालिका देउलीसम्मको ६७ किमी सडक १ अर्ब ६६ करोड […]

हुम्ला पनि अब राष्ट्रिय सडक सञ्जालमा

जुम्ला । कर्णाली प्रदेश दुर्गम हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालबाट वञ्चित हुम्ला मुगु जिल्लासँग सडकमा जोडिएको हो । बेलायत सरकारको सहयोगमा निर्माण भएको मुगुको गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका जोड्ने ६७ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएको छ । गमगढीदेखि हुम्ला गाउँपालिका देउलीसम्मको ६७ किमी सडक १ अर्ब […]

कञ्चनपुरको गणेशपुर ५५ वर्षपछि सडक सञ्जालमा जोडियो

शुक्लाफाँटा नगरपाालिका-१ गणेशपुरका शेरसिंह राना निकै खुसी देखिन्छन् । घर जोडने सडक निर्माण भएपछि उनी खुसी भएका हुन् । बसोबास भएको ५५ वर्षपछि राना परिवार सडक सञ्जालमा जोडिएका हुन् ।

गणेशपुर पचपन्न वर्षपछि सडक सञ्जालमा जोडियो

शुक्लाफाँटा नगरपाालिका–१ गणेशपुरका शेरसिंह राना निकै खुसी देखिन्छन् । घर जोडने सडक निर्माण भएपछि उनी खुसी भएका हुन् । बसोबास भएको ५५ वर्षपछि राना परिवार सडक सञ्जालमा जोडिएका हुन् ।“घर वरिपरि खेत थियो, त्यसमै पुख्र्यौली घर थियो”, उनले भने, “घर आउजाउ गर्नका लागि सडक त परको कुरा हिँडडुल गर्ने बाटो नै थिएन । खेतको आली भएर हिँडडुल गर्नुपर्दथ्यो ।” खेतको आली भएर घरपालुवा जनावर र परिवारका सदस्यले हिँड्ने गरेको उनले बताए ।“अर्काको खेत भएर जनावरलाई डोहोर्याएर लैजा

सडक सञ्जालमा जोडियो ताम्तीगाउँ

जुम्लाजुम्लाको भेरिखोला क्षेत्रको दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । स्थानीय सरकार सञ्चालनको पाँच वर्ष पश्चात तातोपानी गाउँपालिका–८ स्थित दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको हो ।क्रमागत योजनाका रूपमा निर्माण ताम्तीगाउँमा हुँदै आएको कर्णाली राजमार्ग हुदै त्रिवेणी टोप्टा सडक खण्डबाट ताम्ती गाउँ जोडने सडक नयाँ वर्षको सुरुवातसँंगै सञ्चालनमा आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले […]

सडक सञ्जालमा जोडियो ताम्तीगाउँ

जुम्लाको भेरिखोला क्षेत्रको दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । स्थानीय सरकार सञ्चालनको पाँच वर्ष पश्चात तातोपानी गाउँपालिका–८ स्थित दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको हो ।क्रमागत योजनाका रूपमा निर्माण हुँदै आएको कर्णाली राजमार्ग हुदै त्रिवेणी टोप्टा सडक खण्डबाट ताम्ती गाउँ जोडने सडक नयाँ वर्षको सुरुवातसँंगै सञ्चालनमा आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए […]

कर्णाली नदीमा फेरी सञ्चालन भएसँगै स्वामिकार्तिक गाउँपालिका सडक सञ्जालमा जोडियो

जीवन कैला/ बाजुरा, १ चैत : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । कर्णाली पारि रहेको गाँउपालिकामा सोमबार फेरि सञ्चालन भएसँगै सडक सञ्जालमा जोडिएको हो । स्वामीकार्तिक खापर गाउँपालिकाको एक करोड ७१ लाख र सुदूरपश्चिम प्रदेश सरकारको १५ लाख लागतमा फेरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका नायव सुब्बा कुमेरबहादुर शाहीले जानकारी दिए । सडक सञ्जालमा […]

सामाजिक सञ्जालमा भाइरल पोखराको यो सडक

२४ कात्तिक, पोखरा । हिमश्रृंखलाको अघिल्तिर ६ लेनको सडकको तस्वीर सामाजिक सञ्जालमा पछिल्लो समय भाइरल बनेको छ । यो सडक कहाँको हो भन्ने मात्र होइन, कसको पालामा बनेको भनेर राजनीतिकरण गर्ने प्रयास पनि भइरहेको छ । यो सडक निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको हो । मध्यपहाडी लोकमार्गको कास्की खण्डमा पर्ने याम्दीदेखि […]

निलगिरि खोलाको बाँध सडक सञ्जालमा जोडियो

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भइरहेको निल गिरिखोला पहिलो जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल सडक सञ्जालमा जोडिएको छ।