शिक्षा, कृषि, सडक र खानेपानी क्षेत्रलाई प्राथमिकता दिँदै जुम्लाको पातारासी गाउँपालिकाले बजेट ल्याएको छ । नीति तथा कार्यक्रमा उत्पादनमुखी क्षेत्रसँंगै शिक्षा, कृषि, सडक र खानेपानीलाई प्राथमिकता दिएको पातारासीले बजेटमा पनि सोहीअनुसार प्राथमिकता दिएको हो ।१० असारमा पातारासी गाउँपालिकाका उपाध्याक्ष जनमाया रोकायाले आगामी आव २०७९/०८० का लागि अनुमानित ४५ करोड ५८ लाख १९ हजार बराबरको बजेट […]