डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका–७, मलास जिल्लाकै दुर्गम क्षेत्रमा पर्छ।जहाँ स्वच्छ खानेपानी, सडक, विद्युत्, स्वास्थ्य, गुणस्तरीय शिक्षाको अभाव छ। यी दुःख पीडाहरू मलासबासीले वर्षौंदेखि झेल्दै आएका छन्।अभावै अभावमा यहाँका नागरिकले जीवन निर्वाह गरिरहेका छन्। त्यहाँबाट जिल्ला सदरमुकाम आउन एक दिनभन्दा बढी लाग्छ। आसन्न स्थानीय तहको चुनावमा आफ्ना समस्या समाधान गरिदिने जनप्रतिनिधिहरूलाई भोट दिने योजनामा यहाँका नागरिक छन्।उम्मेदवारसँग मतदाताका १६ बुँदे मागयहाँका मतदाताले उम्मेदवारहरू