स्याङ्जाका अधिकांश पालिकाको जोड शिक्षा, स्वास्थ्य र खानेपानीमा

आर्थिक वर्ष २०७९/०८० का लागि स्याङ्जाका पालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन् । अधिकांश पालिकाले पुरानै शैलीमा बजेट पेस गरेका छन् । भौतिक पूर्वाधार निर्माणमा अधिकांशले बढी बजेट विनियोजन गरेका छन् । उनीहरूले स्वास्थ्य, शिक्षा, खानेपानी, वन तथा वातावरण, संस्कृति तथा पर्यटन, खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, फोहोर व्यवस्थापन र नदी […]

सम्बन्धित सामग्री

चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

चिसो बढेसँगै तराईका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको मौसम बुलेटिनमा कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको र तराईका अधिकांश भू–भागमा हुस्सु÷कुहिरो लागेको उल्लेख छ । विभागले आज दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई […]

उपत्यकाका अधिकांश सरकारी अस्पतालहरुको व्यवस्थापन भद्रगोल

मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकामा रहेका अधिकांश सरकारी अस्पतालहरुमा जनशक्तिको अभाव तथा अन्य अवस्था भद्रगोल रहेको पाइएको छ । बिहिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा गरेको अनुगमनका क्रममा सो तथ्य फेला परेको हो । अनुगमनका क्रममा अधिकांश अस्पतालमा जनशक्तिको अभाव रहेको तथा मौज्दात स्वास्थ्य सामाग्रीको लिपिबद्ध नगरेको, खरिद योजना नगरेको, औषधि भण्डारणको …

पर्वतका अधिकांश पानीका मुहानमा हैजाका जीवाणु

पर्वत : पर्वतका अधिकांश पानीका मुहानहरूमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ रहेको पाइएको छ।जिल्लाका सात ओटा स्थानीय तहमा पुगेर नमुनाका रूपमा लिइएका मुहानका पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले बताए।यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको उनको भनाई छ।‘कोलिफर्मको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकी लगायत महामारीजन्य रोगको सङ्क्रमण

सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

उत्तरी ताप्लेजुङको ओलाङ्चुङ्गोलाका स्वास्थ्य परीक्षण गराएका अधिकांश स्थानीयमा ग्याष्ट्रिकको समस्या रहेको पाइएको छ।...

उपत्यकाका अधिकांश विद्यालय दशैंअघि नखुल्ने

३० भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन नहुने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सरोकारवालाको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्ने सहमति भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले विद्यार्थी संख्या धेरै भएको विद्यालय तत्काल […]

अधिकांश स्वास्थ्य चौकीमा प्रसुतिगृह

बागलुङ । बागलुङका अधिकांस स्वास्थ्य चौकीमा प्रसुती कक्ष स्थापना गरिएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको स्वास्थ्य चौकीमा दक्ष जनशक्तिसहित ‘बर्थिङ सेन्टर’ सञ्चालन गरिएको हो । जिल्लाको ५७ वटा स्वास्थ्य चौकीमा प्रसुती गृह स्थापना गरिएको छ । गाउँ गाउँका स्वास्थ्य चौकीमा प्रसुती गृह स्थापना भए पछि घर हुने सुत्केरीको संख्याकमी हुँदै गएको छ । नेपाल […] The post अधिकांश स्वास्थ्य चौकीमा प्रसुतिगृह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अधिकांश निजी अस्पतालमा देखिए यी १० समस्या

सरकारले निजी अस्पतालहरुको अनुगमनका क्रममा अधिकांश अस्पतालमा मुख्य १० समस्या फेला पारेको छ। स्वास्थ्य सेवा विभागले ५१ देखि २०० शय्यासम्मका ८१ वटा अस्पतालको अनुगमन गरेको थियो।

जनकपुरका अधिकांश स्थान डुबानमा

आज बिहान  परेको मुसलेधारे वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् ।  जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान,  विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक लगायत स्थान जलमग्न  छन् ।  ए...

जुम्लामा कोरोना संक्रमित थपिँदै, अधिकांश संक्रमित घरमै

जिल्लामा कोरोना संक्रमतिको संख्या २ सय ११ जना रहेकोमा अधिकांश संक्रमित होमआइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। हाल १ सय ५६ जना संक्रमित होमआइसोलेसनमा छन्।...