सत्तारुढबाट रामसहाय नै उपराष्ट्रपति उम्मेदवार

२६ फागुन, काठमाडौं । सत्तारुढ आठदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकबाट उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाइने भएको छ । दोस्रो तहका नेताहरु सम्मिलित संयन्त्रको शुक्रबार बसेको बैठकले शीर्ष नेताहरुबाटै उपराष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने सहमति गरेको हो । ‘भोलि बिहान आठ दलको बैठक बस्दैछ, त्यहीबाट हामी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउँछौं’, कार्यदलका संयोजक एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का […]

सम्बन्धित सामग्री

गठबन्धनको उपराष्ट्रपति उम्मेदवार रामसहाय कि ममता ? बालुवाटारमा भएन सहमति

कठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनको मंगलबार साँझको बैठकमा उपराष्ट्रपति उम्मेदवार कसलाई साझा बनाउने भन्नेबारे समझदारी नभएपछि बिहीबार फेरि बैठक बोलाइएको छ । बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सकारात्मक छलफल भए पनि सहमति नभएकाले फेरि बस्ने तय भएको बताए । गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव र जनमतकी ममता झा उम्मेदवार छन् । यसअघि बुधबारै […]

माओवादी महासचिवलाई प्रश्न– गठबन्धनको उपराष्ट्रपति उम्मेदवार ममता कि रामसहाय ?

काठमाडौं, २९ फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको सात वर्षे कार्यकाल विवादमुक्त हुन नसकेको बताएका छन् । ‘राष्ट्रपति भनेको संविधानको परिपालक र संरक्षक हो । संविधानको परिधिभित्र रहेर काम गर्नुपर्ने पद हो । विद्या भण्डारीको इमानदारी र निष्ठाप्रति मेरो कुनै शंका छैन । राष्ट्रियता र राष्ट्रिय […]

गठवन्धन भित्र उपगठवन्धनः रोचक हुँदै उपराष्ट्रपति निर्वाचन

राष्ट्रपति निर्वाचनका लागि वनेको तत्कालिन ७ दलिय गठवन्धनमा उपराष्ट्रपति निर्वाचनसम्म आईपुग्दा खटपट देखिएको छ। उपराष्ट्रपति उम्मेदवार छनौटका क्रममा आम नागरिक पार्टीसहित विभिन्न दल मिलेर वनेको १० दलिय गठवन्धनमा असन्तुष्टिका संकेतहरु देखिन ...

उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध एमालेको उजुरी

काठमाडौँ - नेकपा एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ । यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको प्रतिनिधि बनेर महेश बर्तौलाले उजुरी दर्ता गराएका हुन् । संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्नेमा पुरुष रहेकाले उजुरी दिएको एमाले...

उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध उजुरी

काठमाडौँ । एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ। यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको प्रतिनिधि बनेर महेश बर्तोलाले उजुरी दर्ता गराएका हुन् । यो संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्ने हो । तर उहाँ उठ्नु भएकोले हामीले उजुरी दिएका हौँ’, उनले भने । जसपाले यादवविरुद्ध विरोध आउन सक्ने आशङ्कामा प्रमीला […] The post उपराष्ट्रपति उम्मेदवार रामसहायविरूद्ध उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपराष्ट्रपति उम्मेदवार तय गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ। शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरि सचिवालयको बैठक बोलाईएको छ । निर्वाचन आयोगका कार्यतालिका अनुसार ९ बजे देखी सुरु हुने मनोनयन दर्तालाई ध्यानमा राखेर एमालेले उम्मेदवार तय गर्न लागेको हो ।

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गङ्गाराम चौधरीले जानकारी दिए । उनका अनुसार उपराष्ट्रपतिको उम्मेदवारका रुपमा अध्यक्ष श्रेष्ठको नाम आठ दलको बैठकमा प्रस्ताव गरिनेछ । श्रेष्ठ कैलाली–१ […]

संविधानको पालना पहिलो प्राथमिता : उम्मेदवार यादव

उपराष्ट्रपति उम्मेदवार रामसहायप्रसाद यादवले संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताउनुभएको छ ।