दरबार हत्याकाण्डको १७ वर्ष पूरा, रहस्य गर्भमै

१९ जेठ, काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १७ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो । राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । दिपेन्द्रले परिवारका सदस्यहरुलाई …

सम्बन्धित सामग्री

टिआरसीमा अझै कति दिन झुटो बोल्नु ?

विस्तृत शान्तिसम्झौता भएको १७ वर्ष पूरा भएको छ । ०६३ मंसिरमा सम्पन्न विस्तृत शान्तिसम्झौताको महत्वपूर्ण पक्ष हो, संक्रमणकालीन न्याय । हामी सबै १७ वर्षदेखि संक्रमणकालीन न्याय टुंग्याउन निरन्तर प्रयत्न गरिरहेका छौँ । तर,...

‘द्वन्द्वकालका बारुदी सुरुङबाट नागरिकलाई अझै खतरा’

नेपालमा शान्ति सम्झौता भएको १७ वर्ष पूरा भए पनि द्वन्द्वकलाका अवशेषहरु बाँकी रहेकाले नागरिकलाई खतरा कायमै रहेको बताइएको छ।...

‘द्वन्द्वकालका बारुदी सुरुङबाट नागरिकलाई अझै खतरा’

नेपालमा शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएपनि द्वन्द्वकालका अवशेषहरु बाँकी रहेकाले नागरिकलाई खतरा कायमै रहेको बताइएको छ। बारुदी सुरुङसम्बन्धी काम गरिरहेको संस्था बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालले आइतबार पत्रकार सम्मेलन...

विस्तृत शान्ति सम्झौताको १७ वर्ष : द्वन्द्व पीडित अझै न्यायको प्रतिक्षामा

नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १७ वर्ष पूरा भएको छ । तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । विसं २०५२ फागुन १ देखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति यात्रामा ल्याउन २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल …

नेपाल छुवाछूतमुक्त घोषणा भएको १७ वर्ष पूरा, तर विभेद कायमै

काठमाण्डाै - नेपाल छुवाछूतमुक्त घोषणा भएको आज १७ वर्ष पूरा भएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । हरेक वर्ष जेठ २१  गतेलाई ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ का रूपमा मनाउने गरिन्छ । २०५८ साउन ३२ गते छुवाछूत अन्त्य गर्ने प्रतिबद्धतासहित त्यही वर्ष राष्ट्रिय दलित आयोगको स्थापना भएको थियो । नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ। नेपालमा लोकतन्त्रको...

बाँदरमुढे घटनाको १७ वर्ष पूरा, पीडित भन्छन्– आश्वासन मात्रै पाइयो

बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ  । पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन् । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न आश्वासन दिएपनि हालसम्म पूरा नगरेको पीडितको गुनासो छ । माडी प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ ।तत्कालिन विद्रोही

१७ वर्ष पूरा भो माइसंसारको, यात्रा जारी छ…

आज अप्रिल ६। १७ वर्षअघि आजैको दिनदेखि माइसंसार ब्लगको रोमाञ्चक यात्रा सुरु भएको थियो। राजा ज्ञानेन्द्रले लागू गरेको संकटकाल जारी रहेको, सामाजिक सञ्जाल नै नभएको, महँगो र दोहोरो खर्च लाग्ने डायल अप इन्टरनेटको बेला अडियो र भिडियो ब्लगिङ कसरी गरियो, पछाडि फर्की हेर्दा कथा झैँ लाग्छ। निरन्तर यात्राका लागि प्रेरित गर्ने, हौस्याउने र साथ दिनेहरु… Continue reading

धन्न काइँला बा बिते र मेरो सिन्दुर जोगियो!

श्रीमान घर फर्कने दिन आउँदै थियो। अब म पनि १७ वर्ष पूरा भई १८ वर्षमा प्रवेश गरेकी थिएँ। वैंशमा घोर्ले स्याल पनि राम्रो देखिन्छ अरे। कुकुरको पुच्छर बांगिएको देख्दा पनि हाँसो उठ्ने उमेर।

दरवार हत्याकाण्ड भएको १७ वर्ष पूरा

काठमाडौं, जेठ १९ – दरबार हत्याकाण्ड भएको १७ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको बंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी ...