एजेन्सी । अमेरिकाको भर्जिनियामा गोली चल्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ । भर्जिनियामा रहेको एक सरकारी कार्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा ११ जनाको मृत्यु भएको हो । स्थानीय ...
३० असोज, काठमाडौं । रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ । रुसी […]
काठमाडौं, बैशाख २९ । रुसको एक विद्यालयमा मंगलबार भएको गोलाबारीमा ११ जनाको मृत्यु भएको छ । मुस्लिम समुदायको बाहुल्यता रहेको कजान शहरस्थित एक विद्यालयमा भएको गोलीकाण्डमा १६ जना बढी घाईते भएका छन् । मृत्यु हुनेमा विद्यार्थी र शिक्षकहरू रहेका छन् । गोली चलाउने एक १९ वर्षीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ भने अर्का युवक प्रहरी […]
रसियाको काजमको एउटा विद्यालयमा मंगलबार एक समूहले गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
रूसी समाचार संस्था स्पुत्निकका अनुसार आक्रमण रूसको दक्षिण पश्चिम क्षेत्रमा रहेको काजान शहरस्थित एक विद्यालयमा भएको थियो ।
“पछिल्लो जानकारीका अनुसार काजानको विद्यालय भित्र गोली चल्दा बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनमध्ये दुई बालकको गोली चलेपछि भवनको तेस्रो तलाको झ्यालबाट हामफाली ज्यान जोगाउन खोज्दा मृत्यु भएको हो भने अन्य व्यक्तिको गोली लागी मृत्यु भएको छ,” आप...