रूसको एक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षक गरी कम्तीमा ११ जनाको मृत्यु

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओमा विद्यार्थीहरू आज्यान जोगाउन झ्यालबाट हाम फाल्दै गरेको देखिन्छ। भाग्ने क्रममा कतिपय घाइतेसमेत भएका थिए।