१८ मंसिर, धनगढी । १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा जापानमा अर्को वर्ष हुने टोकियो ओलम्पिकका लागि छनोट भएका म्याराथन धावक गोपीचन्द्र पार्की सम्मानित भएका छन् ।
पार्कीलाई बिहीबार धनगढीस्थित कभर्डहलमा कैलाली …
नेपालगन्ज म्याराथनको नवौँ संस्करणको उपाधि जित्दा गोपीचन्द्र पार्की खुस त देखिन्थे। म्याराथन उपाधि जितेपनि ‘कोर्स रेकर्ड ब्रेक’ गर्न नसक्दा भने उनी त्यत्तिकै निराश पनि भए।...
काठमाडाैँ- कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको २१.१ किमिको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम भएका छन् भने महिलातर्फ नेपाल प्रहरीका राजपुरा पछाइ प्रथम भएकी छन्। पार्कीले एक घण्टा सात मिनेट ४१ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए। पार्की १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक विजेतासमेत हुन्। […]
५ असोज, काठमाडौं । विश्व चर्चित म्याराथन मध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउन गोपीचन्द्र पार्की मंगलबार जर्मनी प्रस्थान गर्दैछन् । सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि गोपीचन्द्र मंगलबार राति ८:४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्नेछन् । गोपीसँगै प्रशिक्षक सन्तोष श्रेष्ठ पनि जानेछन् ।उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रमेशकुमार सिलवालले बिदाइ गरे । टोलीको […]
अर्को सातादेखि सुरू हुने टोकियो ओलम्पिकका लागि छनोट भएर पनि म्याराथन धावक गोपीचन्द्र पार्की खेल्न नपाउने भएपछि वन्तले यस विषयमा खुलेर आलोचना गरिरहेका छन्।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छानिएर पनि राजनीतिक वा प्राविधिक कारणको बहानामा खेल्नबाट वञ्चित हुने खेलाडीमा थपिएका छन् – म्याराथन धावक गोपीचन्द्र पार्की।
चीनको डोङग्वानमा हुने एसियाली म्याराथन च्याम्पियनसिपमा नेपालबाट दुई धावकले प्रतिस्पर्धा गर्ने भएका छन्। गोपीचन्द्र पार्की र होमलाल श्रेष्ठल नोभेम्बर २६ तारिखमा हुने म्याराथनमा दौड्न लागेका हुन्।