गोपीचन्द्र पार्की प्रकरण: खेलाडी किन सधैँ पीडित - BBC News नेपाली
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छानिएर पनि राजनीतिक वा प्राविधिक कारणको बहानामा खेल्नबाट वञ्चित हुने खेलाडीमा थपिएका छन् – म्याराथन धावक गोपीचन्द्र पार्की।
नेपालगन्ज म्याराथनको नवौँ संस्करणको उपाधि जित्दा गोपीचन्द्र पार्की खुस त देखिन्थे। म्याराथन उपाधि जितेपनि ‘कोर्स रेकर्ड ब्रेक’ गर्न नसक्दा भने उनी त्यत्तिकै निराश पनि भए।...
३ कात्तिक, पोखरा । गोपीचन्द्र पार्की र शिवराज पार्कीको लागि बिहीबारको दिन विशेष बन्यो । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यी दाजुभाइले एकै दिन स्वर्ण पदक जिते । विभागीय टोली एपीएफका गोपीचन्द्रले ५ हजार मिटर दौडमा पहिलो इभेन्टमै स्वर्ण जिते । त्यसको केहीबेरपछि भाइ शिवराज पार्कीले २०० मिटर दौडमा स्वर्ण जिते । […]
काठमाडौं । विभागीय टोली एपिएफका गोपीचन्द्र पार्की र वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर तर्फको दौडमा स्वर्ण पदक जितेका छन् । त्रपुरेश्वर स्थित दशरथ रंगशलामा भएको ३ हजार मिटरको पुरुषतर्फको दौडमा एपिएफका गोपीले निर्धारित दूरी ८ मिनेट २९.५ सेकेन्डमा पूरा गर्दा सन्तोषीले महिलातर्फ १० मिनेट ६.७ सेकेन्डमा पूरा […]
काठमाडौँ – विभागीय टोली एपीएफका गोपीचन्द्र पार्की र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ४४ औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत ३ हजार मिटरतर्फको दौडमा आइतबार स्वर्ण पदक जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको ३ हजार मिटरको पुरुषतर्फको दौडमा एपीएफका गोपी निर्धारित दूरी ८ मिनेट २९.५ सेकेन्डमा पूरा गर्दा सन्तोषीले महिलातर्फ १० मिनेट ६.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक […]
नेपाल एपिएफका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले १०औँ कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । हाफ म्याराथनको पुरुषतर्फ गोपी र महिलामा राजपुरा च्याम्पियन बनेका हुन् । गोपी दोस्रोपटक तथा...
काठमाडाैँ- कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको २१.१ किमिको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम भएका छन् भने महिलातर्फ नेपाल प्रहरीका राजपुरा पछाइ प्रथम भएकी छन्। पार्कीले एक घण्टा सात मिनेट ४१ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए। पार्की १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक विजेतासमेत हुन्। […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाई तेस्रो संस्करणको वीर गणेशमान सिंह स्मृति १० के रोड रेसको च्याम्पियन बनेका छन् । शनिबार बिहान भएको स्पर्धामा गोपी पुरुषतर्फ तथा राजपुरा महिलामा च्याम्पियन बनेको हो । गोपीले निर्धारित १० किलोमिटर ३१ मिनेट ११.४ सेकेण्डमा पूरा गरे । दोस्रो भएका […]
५ असोज, काठमाडौं । विश्व चर्चित म्याराथन मध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउन गोपीचन्द्र पार्की मंगलबार जर्मनी प्रस्थान गर्दैछन् । सेप्टेम्बर २६ तारिखमा हुने म्याराथनका लागि गोपीचन्द्र मंगलबार राति ८:४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गर्नेछन् । गोपीसँगै प्रशिक्षक सन्तोष श्रेष्ठ पनि जानेछन् ।उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रमेशकुमार सिलवालले बिदाइ गरे । टोलीको […]