'खेलाडी र प्रशिक्षकले जस्तै सहेर चुप बस्नु पर्ने हो?'
अर्को सातादेखि सुरू हुने टोकियो ओलम्पिकका लागि छनोट भएर पनि म्याराथन धावक गोपीचन्द्र पार्की खेल्न नपाउने भएपछि वन्तले यस विषयमा खुलेर आलोचना गरिरहेका छन्।
मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएका पूर्वअध्यक्ष कमल थापाले निरीह, लाचार भएर पार्टीमा बस्न नसकेको बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा थापाले पार्टीभित्र निरीह र अपमान सहेर बसिरहन नसकेको बताए। उनले भने ‘पार्टीभित्र अपमान सहेर बस्न सकिनँ। लामो समय पार्टीभित्र अटाए पनि अन्ततः आफैँले अप्रिय निर्णय लिन पुगेँ, यसका लागि क्षमाप्रार्थी […]
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर पार्टीभित्र बस्न नसकिने चेतावनी दिएका छन् ।कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीलाई घरसँग तुलना गर्दैैैै कोही पनि त्यत्तिकै घरबाट निस्कन नचाहने नेता नेपालले स्पष्ट पारे । नेता नेपालले क्रान्तिकारी पार्टी बनाउन हरसम्भव प्रयास गर्ने तर पार्टी भित्र […]
काठमाडौं, (नेस) । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र अपमान सहेर बस्न नसकिने बताउनुभएको छ । बिहीबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कसैलाई पनि आफूले बनाएको घर छाडेर हिँड्ने मन नहुने तर अपमान सहेर कोही पनि बस्न नसक्ने बताउनुभएको हो । उहाँले अरुको अपमान गर्नेले समाज र राष्ट्रको पनि अपमान […]
काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर नबस्ने चेतावनी दिनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा काठमाण्डौको चम्पादेवीमा भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले आफ्नो घरको माया सबैलाई लाग्ने तर त्यसो भन्दैमा अपमान र कुकर्म सहेर नबस्ने चेतावनी दिनुभयो ।
नेकपा एमालेलाई क्रान्तिकारी र आम नागरिकको पार्टी बनाउने अभियानमा अवरोध भइरहेको तर आम कार्यकर्ताको चाहनालाई कसैले रोक्न नसक्ने नेता नेपालको भनाइ छ ।
उहाँले अध्यक्ष ...
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी सुध्रिने र रूपान्तरण हुने पर्खाइमा बसिरहेको बताएका छन् । उनले अपमान सहेर कोही नबस्ने चेतावनी दिए ।
पुष्पलाल स्मृति प्रतिष्ठानले बुधवार काठमाडौंको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा लैजानका लागि नेतृत्वमा रहेकाहरू रूपान्तरित हुनुपर्ने बताएका हुन् ।
‘हामी संकल्प गरौं, कम्युनिस्टलाई सही दिशामा लैजाने हो भने रूपान्तरित हुनुपर्छ । हामी पर्खेर हेरेर बसिरहेका छौं, सुध्रिन्छ, रूपान्तरण हुन्छ भनेर,&rsquo...
काठमाडौं, साउन ७ । नेकपा एमालेका नेता माधव नेपालले नेतृत्व नसुध्रिए अपमान सहेर बस्न नसकिने प्रष्ट गर्नुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार पुष्पलाल स्मृति पार्क चम्पादेवीमा गरिएको कार्यक्रममा नेता नेपालले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । जनताको पार्टी बन्न सक्नुपर्छ । एमालेलाई पनि त्यही बाटोमा लैजानुपर्छ ।’ […]
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र अपमान सहेर नबस्ने बताएका छन्। दास कम्युनिस्ट हुन नसक्ने भन्दै उनले अपमान र गलत कुरा सहेर पार्टीमा बस्न नसकिने बताए। पुष्पलाल श्रेष्ठको४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेपालले आफूलाई जनैखटिराले दुःख दिएजस्तै पार्टीभित्र पनि विभिन्न घाउ खटिराले दुःख दिइरहेको बताए। कम्युनिस्ट पार्टी बिग्रिएपछि अरुभन्दा बढी गनाउने बताए।