एसियाड : नेपालका दुवै धावकले म्याराथन पूरा गर्न सकेनन्, जापानी खेलाडीले जिते स्वर्ण :: Pahilopost.com

इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत शनिवार बिहान सम्पन्न म्याराथन नेपालका दुवै धावकले पूरा गर्न सकेनन्। नेपालबाट प्रतिस्पर्धा गरेका कृष्णबहादुर बस्नेत र गोपीचन्द्र पार्की दुवै म्याराथन पूरा गर्न असफल रहे। यस विधामा जापानका हिरोतो इनोयईले स्वर्ण, एलहसन एलाबासीले रजत तथा चीनका बुजेई डुओले कास्य जिते। हिरोतोले निर्धारित दुरी २ घण्टा

सम्बन्धित सामग्री

एसियाडको पदकमा चीनको कीर्तिमान, नेपाललाई २ रजत र १ काश्य

चीनको पूर्वी शहर हाङझाउमा १९औं संस्करणको एसियाली खेलकुद (एसियाड)को आइतबार समापन हुँदैछ। प्रतियोगितामा ४५ देशका १२ हजार खेलाडीले ४० खेलमा प्रतिस्पर्धा गरे। आयोजक चीनले सर्वाधिक २०१ स्वर्ण, १११ रजत र ७१...

४९ वर्षपछि सिंगापुरलाई स्वर्ण

एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा सिंगापुरले ४९ वर्षपछि स्वर्णपदक जितेको छ। दुई सय मिटर महिला फाइनलमा शान्ति पेरेरियाले २३.०९ सेकेन्डमा दौड पूरा गरी सिंगापुरलाई स्वर्णपदक दिलाएकी हुन्।  २७ वर्षीय शान्तिले एकदिन...

पुरुष भलबिलमा इरानले गर्‍यो स्वर्णमा ह्याट्रिक

१० असोज< हान्झाउ । इरानले एसियन गेम्समा पुरुष भलिबलमा लगातार तेस्रो पटक स्वर्ण जित्दै ह्याट्रिक गरेको छ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत मंगलबार राति भएको पुरुष भलिबलको फाइनलमा इरानले आयोजक चीनलाई ३-१ को सेटमा भएर स्वर्ण जितेको हो । सायदमोहम्मद मोउसाभिराघीको कप्तानीमा रहेको इरानले यसअघि २०१४ को इन्चोन एसियाड र २०१८ को जाकार्ता […]

एसियाड महिला क्रिकेटमा भारतलाई स्वर्ण

एजेन्सी – भारतले १९ औं एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट तर्फ स्वर्ण जितेको छ । भारतले फाइनलमा श्रीलंकालाई १९ रनले हराउँदै स्वर्ण जितेको हो । जितको लागि १ सय १७ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९७ रन बनायो । श्रीलंकाकी भिष्मी गुनारत्ने २२ बलमा ४ चौका र १ छक्कासहित […] The post एसियाड महिला क्रिकेटमा भारतलाई स्वर्ण first appeared on हाम्रो खेलकुद.

एसियाड सहभागिताका ७२ वर्ष, बढ्दो सहभागिता घट्दो नतिजा

नेपालले एसियाको ‘ओलम्पिक’ मानिँदै आएको एसियाली खेलकुद प्रतियोगिता ‘एसियाड’ मा सहभागिता जनाएको ७ दशक पुरा भइसकेको छ। एसियाली खेलकुदमा सुरुवातबाटै सहभागिता जनाउने थौरै देशमा नेपाल पनि पर्छ। तर नेपालले सहभागिताको ३५ वर्षपछि अर्थात् १९८६ मा पहिलो पटक पदक जित्यो। यद्यपि स्वर्ण प्रतीक्षा भने अझै कति लम्बिने हो टुंगो छैन। १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलो […]

असफलताबाट प्रेरित सञ्जुको एसियाड लक्ष्य

यो खेलको राष्ट्रियस्तरको प्रतियोगिता सीमित हुने गरेको छ । अन्तर्राष्ट्रिय खेलाडीहरुले नै वर्षभरि प्रशिक्षण नपाउँदा पलायनको समस्या उत्तिकै देखिन्छ । सञ्जुले यही अप्ठ्यारो खेललाई आफ्नो करिअरका रुपमा छानेकी छिन् । शरीरले साथ दिँदासम्म भारोत्तोलन खेल्ने उनको इच्छा छ ।

एसियाड– करातेका ३२ खेलाडी प्रशिक्षणका लागि छानिए

काठमाडौं (हाम्रो खेललकुद)– १३ औं दक्षिण एसियाली खेलकुदमा करातेतर्फ स्वर्ण पदक जित्नेसहित ३२ खेलाडी १९ औं एसियाली खेलकुद (एसियाड) को बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । लैनचौरस्थित टेबलटेनिस हालमा शनिबार सम्पन्न छनोटमा ८ इभेन्ट्समा सेमिफाइनल पुग्ने समान ४ खेलाडी एसियाडको बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् । जसमा महिला र पुरुषतर्फ एकल काता र […]

सागका दोहोरो स्वर्ण पदक विजेता मण्डेले एसियाड नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठले १९ औं एसियाली खेलकुद नखेल्ने भएका छन् । एसियाड सेप्टेम्बर १० देखि २५ सम्म चीनको हान्झाउमा हुँदैछ । एसियाली खेलकुदको प्रारम्भिक छनोटका रुपमा रहेको प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा भाग नलिएपछि उनले एसियाड खेल्ने छैनन् । […]