डुवानका कारण मुलुकको तराई भेगमा पिउने पानीको हाहाकार
काठमाडौं । ४ दिनदेखिको अविरल वर्षाका कारण डुवानमा परेको मुलुकको तराई भेगमा अहिले पानीको हाहाकार भएको छ । विभिन्न जिल्लाका स्थानीय पत्रकारहरुसँगको कुराकानीमा उक्त जिल्लाहरुमा खानेपानीको हाहाकार भएको बताएका छन् ।
सर्लाही । तराई मधेश सुगम क्षेत्र भए पनि यतिबेला पहाडको बिकट ठाउँ सरह नै भएको छ । सर्लाहीसहित मधेश प्रदेशको विभिन्न जिल्लाको अवस्था यतिबेला जरजर भएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाको अवस्था जरजर हुनुमा अहिले मुख्य कारण भने पानी रहेको छ । सर्लाहीसहित मधेशका अन्य जिल्लामा यतिबेला पानीको हाहाकार भएको छ । सर्लाहीको विभिन्न […]
The post चन्द्रनगरका अध्यक्ष महतोले सुरु गरे पानी बाड्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
वीरगन्ज। पानीका लागि उपयुक्त जग्गा मानिएको तराई मधेशमा नै पानीको अभाव देखिन थालेको छ । मध्य तराईको पर्सा–बारामा चपाकल सुकेर पानीको हाहाकार भएको हो । लगातारको गर्मीका कारण अहिले पर्सा बाराका अधिकांश चापाकलमा पानी आउन छाडेको छ। चापाकल सुकेर पानी आउन छाडेपछि मानिस पानी खोजी गर्दै अरुको घरबाट पानी ल्याउन बाध्य छन्। पर्यावरणमा परेको असर […]
सहर या गाउँ होस्, पहाड होस् या तराई होस्, कतिपय ठाउँमा पानीको हाहाकार उस्तै छ अझै । एक गाग्री पानी ल्याउनका लागि घण्टौं हिँडेर टाढाटाढा जानुपर्ने र पानीका लागि घण्टौं लाइन बस्नुपर्ने हाम्रो बाध्यता छ । नेपालको संवैधानिक व्यवस्थाले स्वच्छ र सफा पानी सहज रूपमा पाउनु जनताको मौलिक हकका रूपमा व्यवस्था गरेको छ । तर, […]
सहर होस् या गाउँ, पहाड होस् या तराई, जतततै पानीको हाहाकार छ । एक गाग्री पानी ल्याउन घण्टौं हिँडेर टाढा–टाढा जानुपर्ने र पानीका लागि घण्टौं लाइन बस्नुपर्ने हाम्रो बाध्यता छ । स्वच्छ र सफा पानी सहज रूपमा पाउनु जनताको मौलिक हक हो, तर ती मौलिक हक सुनिश्चित छैनन् । पानीको संकटमा कष्टकर जीवन बिताइरहनुपरेको छ । पानीको संकटकै कारण बसाइँसराइले गर्दा कैयौं बस्ती खाली भइसके ।