वीरगन्ज। पानीका लागि उपयुक्त जग्गा मानिएको तराई मधेशमा नै पानीको अभाव देखिन थालेको छ । मध्य तराईको पर्सा–बारामा चपाकल सुकेर पानीको हाहाकार भएको हो । लगातारको गर्मीका कारण अहिले पर्सा बाराका अधिकांश चापाकलमा पानी आउन छाडेको छ। चापाकल सुकेर पानी आउन छाडेपछि मानिस पानी खोजी गर्दै अरुको घरबाट पानी ल्याउन बाध्य छन्। पर्यावरणमा परेको असर […]