सहर या गाउँ होस्, पहाड होस् या तराई होस्, कतिपय ठाउँमा पानीको हाहाकार उस्तै छ अझै । एक गाग्री पानी ल्याउनका लागि घण्टौं हिँडेर टाढाटाढा जानुपर्ने र पानीका लागि घण्टौं लाइन बस्नुपर्ने हाम्रो बाध्यता छ । नेपालको संवैधानिक व्यवस्थाले स्वच्छ र सफा पानी सहज रूपमा पाउनु जनताको मौलिक हकका रूपमा व्यवस्था गरेको छ । तर, […]