विदेश घुम्न जाने नेपालीलाई दुई सय डलरमात्र सटही सुविधा

नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाइ गरेको छ। बैंकले कडाइ गरेसँगै अब विदेश घुम्न जाने नेपाली नागरिकले २०० डलरमात्र सटही सुविधा पाउने भएका हुन्।...

सम्बन्धित सामग्री

रुस-युक्रेन द्वन्द्वमा फसेका नेपालीलाई फर्काउन सरकार प्रयासरत : परराष्ट्रमन्त्री

रुपन्देही : परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताएका छन्।आज भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक साधारणसभामा मन्त्री साउदले सरकारको स्वीकृतिबेगर कुनै पनि मुलुकको सेनामा प्रवेश गर्न नपाइने नीतिको पालना गर्न सम्बद्ध सबैमा आग्रह गर्दै रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक तहमा रुससँग निरन्तर सम्पर्क भइरहेको बताए। उनले अहिले रुसबाट फिर्ता ल्याउनका लागि

१ बर्षमा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा, जम्मा १८ प्रतिशतको अस्वीकृत

अमेरिकाले आर्थिक बर्ष २०२१ को १२ महिनामा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको खुलासा भएको छ । अर्थात् झण्डै ८१ प्रतिशत आवेदकले भिसा पाएका छन् । आर्थिक बर्ष २०२१ मा झण्डै १५ सय नेपालीका भिजिटर भिसाका आवेदनहरुमात्र अमेरिकाले अस्वीकार गरेको छ । यो […]

कतारी रंगशाला निर्माणमा खटिएका ६० नेपाली निकालिए, १ सय ५३ थुनामा

करिब ५०० जना विदेशी श्रमिकले ज्याला माग्दै आन्दोलनमा उत्रिए । जसमा ३ सयभन्दा बढी नेपाली श्रमिक थिए । तीमध्ये  १ सय ५३ जना नेपालीलाई आन्दोलनका क्रममा पक्राउ गरी कतार प्रहरीले थुनामा राखेको छ ।

घुम्न जाने नेपालीलाई मनी चेन्जरमार्फत २०० डलरको सटही सुविधा

विदेश घुम्न जाने नेपालीले मनी चेन्जरमार्फत दुई सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेश घुम्न जाने नेपालीलाई अधिकतम सीमामा रहेर सटही सुविधा दिएको हो । यसअघि मनी...

युक्रेनबाट ५ सय ३३ नेपालीलाई सुरक्षित बाहिर निकाल्यौँ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको बताएका छन् । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताए ।उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको बताए ।  भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सो अनुसार सहयोग भएकोमा भारतलाई धन्यवाद समेत दिए । मन्त्री खड्काले राष्ट्रसंघको ११ औं आपतकालीन बै

साउदीको दमाममा ६ सय आप्रवासी नेपालीलाई राहदानी

दोहा – गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदीले सञ्चालनमा ल्याएको आउटरिच कार्यक्रम अन्तर्गत राहदानी वितरण र नवीकरण शिविर सम्पन्न भएको छ। शुक्रबार साउदी अरबको पूर्वी क्षेत्र दमाममा भएको उक्त कार्यक्रम ९ सय बढी आप्रवासी नेपालीले सेवा लिएको एनआरएनए साउदीले जनाएको छ। नेपाली दूतावास रियादको सचिव बलराम पाण्डे र आनन्द सुबेदीको नेतृत्वमा दूतावास पदाधिकारीहरू र एनआरएनएका पदाधिकारीहरूको […]

ओमानमा शाहीन चक्रवात : मस्कटमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाण्डौ – अरब सागरमा केन्द्रविन्दु बनाएर शाहीन नामकाे ट्रपिकल चक्रवात सुरु भएको छ । चक्रवातको असर मस्कटसम्म पर्ने भएकाले त्यहाँ रहेका नेपालीलाई सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ । ओमानको विपद पूर्व सतर्कता केन्द्रका अनुसार मस्कटभन्दा ६ सय ५० किलोमिटर टाढा अरब सागरमा सुरु भएको चक्रवात तीव्र गतिमा ओमान सी तथा मस्कट तटीय क्षेत्रतर्फ आइरहेको छ । चक्रवातका कारण ठूलो हावाहुरी आउने र ६ सय  मिलिमिटरसम्म भीषण वर्षा हुनसक्ने बताइएको छ । मस्कट तथा मस्कटको उत्तरी क्षेत्रमा दुई/तीन दिनसम्म यसको प्रभाव पर्न...

काबुलमा छुटेका ३४ नेपालीलाई अर्को साता नेपाल ल्याइने

संयुक्त राष्ट्रसंघको चार्टर विमानबाट उद्धारको तयारी अफगानिस्तानमा बाँकी रहेका नेपालीलाई राष्ट्रसंघले चार्टर उडानमार्फत नेपाल ल्याइदिने भएको छ । अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालयमा कार्यरत एक सय नेपालीसँगै अलपत्र परेका थप ३४ जनालाई पनि नेपाल...

भारतीय बाटो हुँदै नेपालीलाई अवैधरुपमा कतार लगिदै

नेपाल सरकारको अनुमतिबिना एजेन्टले कतारी प्रहरी सेवाका लागि नेपालीलाई अवैध रूपमा लैजाने गरेको पाइएको छ।नेपाल सरकारबाट श्रमस्वीकृति नपाएका उनीहरूलाई भारतीय बाटो हुँदै एजेन्टहरूले लैजाने गरेका छन्। कतारी प्रतिनिधिले म्यानपावर कम्पनीको मिलेमतोमा अन्तर्वार्ता लएरै त्यसबाट छनोट गरी लैजाने गरेका खुलेको हो।कतारी प्रतिनिधिले पहिलो चरणमा गत फागुनमै १ सय ७९ युवालाई वैधानिक तवरले लगेका थिए। तर दोस्रो चरणमा भने अवैधानिक तवरले ३ सय युवालाई कतार लैजान त्यहाँका प्रतिनिधिले अन्तर्वार्तासमेत लिएको थियो।&nbs