जिल्लाका विभिन्न १२ भन्दा बढी दुर्गम ग्रामीण भेगका गर्भवती महिला आइरन चक्की खान र गर्भ चेक जाँच गराउनबाट वञ्चित भएका छन् । स्वास्थ्यकर्मीको लाहपरवाहीका कारण धुली, न्युना, धलौन, लाफडी, लटौन, गोरखाली, बिछाडा, चुहावन, बडिजियावनलगायतका दुर्गम ग्रामीण भेगका गर्भवती नियमिति गर्भ चेक जाँचसँगै आइरन चक्की खानबाट वञ्चित भएका हुन् ।