आइरन चक्की खरिद प्रकरण : ११ करोड नोक्सानी हुनेगरी सम्झौता

काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी गर्भवतीले खाने आइरन चक्की खरिद सम्झौता गरेको छ । स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो । विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद […]

सम्बन्धित सामग्री

गर्भवतीलाई किन दिइन्छ आइरन चक्की ?

गर्भावस्थामा आमाको शरीरमा विभिन्न परिवर्तन आइरहेको हुन्छ । साथै गर्भमा शिशुको शारीरिक विकास भइरहेको हुन्छ । यी दुवैको अंग तथा तन्तुहरुमा अक्सिजन प्रवाह गर्नका लागि हेमोग्लोबिनको जरुरत हुन्छ । हेमोग्लोबिन रातो रक्तकोषिकामा पाइने एक किसिमको प्रोटिन हो । शरीरमा हेमोग्लोबिन बनाउन आइरन जरुरत हुन्छ । तर हामीले खाइरहेको खानपानबाट मात्र त्यसको पर्याप्त नहुँदा आइरन चक्की […]

स्वास्थ्यमा गर्भवती र नवजात शिशुको अझै ध्यान पुगेन

जिल्लामा हरेक वर्ष सुत्केरी हुने महिलामध्ये ५३ प्रतिशतले मात्रै गर्भावस्थामा नियमित आइरन चक्की सेवन गर्छन्।...

सुत्केरीको मृत्यु शोक न सुर्ता

‘हेर, मैले सरकारको भनाइअनुसार तिमीलाई आइरन चक्की, क्याल्सियम चक्की त लेख्नै पर्छ तर तिमीले स्वास्थ्यवर्द्धक खाना खायौ भने यस्ता चक्कीहरू नखाए पनि हुन्छ।’...

किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु

किशोरीमा रक्तअल्पताको कमी हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ।

किशोरीलाई विद्यालयमा आइरन चक्की - Purbeli News

बलेवा / किशोरी तथा युवतीलाई हुने रक्तअल्पताबाट जोगाउनका लागि विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान शुरु भएको छ । बागलुङ नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो । कक्षा पाँचभन्दा माथिल्लो कक्षामा पढाइ हुने सबै विद्यालयका छात्रालाई आइतबार आइरन चक्की खुवाइएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो । नेपाल...

तीस लाख किशोरीलाई आइरन चक्की

काठमाडौं । सरकारले किशोरीहरुलाई दोस्रो चरण अन्तर्गत आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरेको छ । दोश्रो चरणको कार्यक्रम अन्तर्गत माघ महिनाबाट किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरिएको हो । स्वास्थ्य सेवा विभागकाअनुसार किशोरीहरुलाई पहिलो चरणमा साउन, भदौ, असोज  र  दोस्रो चरणमा माघ, फागुन र चैतमा आइरन फोलिक एसिड चक्की खुवाउने गरिन्छ । सरकारले १० देखि १९ वर्ष उमेर समूहका करिब ३० लाख किशोरीलाई सो चक्की खुवाउने गरेको छ । यस चक्कीले किशोरीहरुमा हुने रक्तअल्पता लगायतका समस

‘आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई ‘अल्वेण्डाजोल’

म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ।

सल्यानका गर्भवती र सुत्केरी महिलाले पाएनन् आइरन चक्की

दीपक शर्मा- सल्यान : सल्यानका गर्भवती तथा सुत्केरी महिलाहरू आइरन चक्की खानबाट बञ्चित भएका छन्। जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरूमा आइरन चक्कीको अभाव भएपछि गर्भवती र सुत्केरी महिलाहरू आइरन चक्की खानबाट बञ्चित भएका हुन्। विगत दुई महिनादेखि गर्भवती र सुत्केरी महिलाले आइरन चक्की खान नपाएको बागचौर नगरपालिका– ४...

बिकटका गर्भवतीलाई आइरन चक्की अभाव

जिल्लाका विभिन्न १२ भन्दा बढी दुर्गम ग्रामीण भेगका गर्भवती महिला आइरन चक्की खान र गर्भ चेक जाँच गराउनबाट वञ्चित भएका छन् । स्वास्थ्यकर्मीको लाहपरवाहीका कारण धुली, न्युना, धलौन, लाफडी, लटौन, गोरखाली, बिछाडा, चुहावन, बडिजियावनलगायतका दुर्गम ग्रामीण भेगका गर्भवती नियमिति गर्भ चेक जाँचसँगै आइरन चक्की खानबाट वञ्चित भएका हुन् ।