गर्भावस्थामा आमाको शरीरमा विभिन्न परिवर्तन आइरहेको हुन्छ । साथै गर्भमा शिशुको शारीरिक विकास भइरहेको हुन्छ । यी दुवैको अंग तथा तन्तुहरुमा अक्सिजन प्रवाह गर्नका लागि हेमोग्लोबिनको जरुरत हुन्छ । हेमोग्लोबिन रातो रक्तकोषिकामा पाइने एक किसिमको प्रोटिन हो । शरीरमा हेमोग्लोबिन बनाउन आइरन जरुरत हुन्छ । तर हामीले खाइरहेको खानपानबाट मात्र त्यसको पर्याप्त नहुँदा आइरन चक्की […]