मुगु । जिल्ला सदरमुकाम गमगढीदेखि दुई दिन पैदल यात्रामा पुग्न सकिने कार्मारोङ गाउँपालिका–६ पुअको नाछेन हिमालमा अवस्थित बौद्ध धर्मावलम्बीको पर्यटकीय तीर्थस्थल नाछेन युरीगाङ विकास र प्रचारप्रसार अभावमा ओझेल परेको छ । समुद्री सतहको ४ हजार मिटर उचाइमा रहेको नाछेन हिमालमा रहेको तीर्थस्थल कर्मारोङ गाउँपालिकाका १४ गाउँका स्थानीयलगायत बाहिरी जिल्लाका बौद्ध धर्मावलम्बीले पुज्ने थलो हो । […]
The post ओझेलमा नाछेन युरीगाङ तीर्थस्थल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....