ओझेलमा मुस्ताङको छैरो छहरा गुम्बा

काठमाडौँ। हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरो गाउँस्थित छैरो छहरा गुम्बा ओझेलमा परेको छ। पाँच शताब्दी पुरानो धार्मिक तीर्थस्थल उक्त गुम्बप्रचारप्रसारको अभावमा गुमनाम बनेको छ। बेनी–जोमसोम–कोरोला सडक खण्डअन्तर्गत मुस्ताङको घरपझोङ–२ मार्फाको पारिपट्टि अवस्थित उक्त गुम्बा हालसम्म सडक सञ्जालसित जोडिएको छैन।

सम्बन्धित सामग्री

सामा गाउँमा बन्यो गुम्बा

तिब्बतसँग सीमा जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ को अन्तिम गाउँ सामागाउँमा १० वर्ष लगाएर गुम्बा निर्माण गरिएको छ।...

गुम्बा नभत्काउन काठमाण्डाै महानगरलाई गुम्बा तमु सेवा समितिकाे आग्रह

काठमाण्डाै - काठमाण्डाै महानगरपालिका वडा नं १० देवीनगरमा रहेकाे काठमाण्डाै उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ ।  समितिले उच्च अदालत पाटनबाट अर्को आदेश नभएसम्मका लागि गुम्बा नभत्काउन आदेश दिए पनि महानगरपालिकाले सार्वजनिक जग्गामा निर्मित भनेर हटाउन अल्टिमेटम दिएको छ । काठमाण्डाै उपत्यका गुम्बा तमु सेवा समितिले आज एक प्रेस विज्ञप्ति जारी गरेर महानगरपालिकालाई बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र रहेकाले गुम्बाको संरक्षण गर्न आग्रह गरेको हो ।  समितिका अध्यक्ष टीकाराम गुरुङद्वारा हस्...

सहयोग सङ्कलन गरेर तोक्पेगोलामा गुम्बा निर्माण

ताप्लेजुङ– विभिन्न दातासँग सहयोग सङ्कलन गरेर ताप्लेजुङको तोक्पोगोलामा गुम्बा निर्माण गर्न थालिएको छ । समुद्री सतहदेखि चार हजार एक सय मिटर उच्चाइमा रहेको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलाका स्थानीयवासीले सहयोग सङ्कलन गरेर गुम्बा निर्माण जुटेको गुम्बा निर्माण समिति अध्यक्ष तेन्जिङ शेर्पाले बताए । उनका अनुसार यस क्षेत्रमा परापूर्वकालदेखि नै गुम्बा रहेको थियो तर मर्मतसम्भार नहुँदा जीर्ण […]

गुम्बा निर्माणका लागि पोर्चुगलबाट आर्थिक सहयोग

काठमाडौँ,१० असोज ।दोलखाको गौरीशङ्करमा निर्माणाधीन गुम्बाका लागि पोर्चुगलमा सङ्कल गरिएको सहयोग रकम गुम्बा व्यवस्थापन समितिलाई प्रदान गरिएको छ । जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं ७ सिक्पासोरमा निर्माणाधीन यार्जाङ गुम्बाका लागि यहाँ सङ्कलन गरिएको रु १२ लाख ५५ हजार छ सय १४ सहयोग रकम प्रदान गरिएको हो । सङ्कलित रकम रेमिट्यान्समार्फत गुम्बा व्यवस्थापन समितिलाई पठाइएको सहयोग […]

स्वयम्भुमा गुम्बा व्यवस्थापन तालिम

काठमाडौं : बौद्ध दर्शन प्रवद्धन तथा गुम्बा विकास समितिको आयोजनामा दुइ दिने गुम्बा व्यवस्थापन तालिम सुरु भएको छ। स्वयम्भूस्थित होटल च्वाइसमा सोमवारबाट शुरु भएको तालिममा देशभरका ४० भन्दा बढी गुम्बाका लामाहरु सहभागी भएका छन्। बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल)को प्रमुख अतिथ्यमा…

लोमान्थाङ्को गुम्बा विद्यालयलाई भारतीय सहयोग

भारत सरकारको अनुदान सहयोगमा मुस्ताङको लोमान्थाङ गाँउपालिका–३ छोन्हुपस्थित श्रीपाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन भएको छ । नेपालका लागि भारतीय कार्यवाहक राजदूत नामग्य सी खम्पाले लोमान्थाङ् पुगेर भवन...

गुम्बा

पोखरा महानगरपालिका–११, माटेपानीमा रहेको गुम्बा । तस्बिर: राधिका कँडेल/रासस

प्रवासीको सहयोगमा गुम्बा निर्माण

लमजुङ – बेलायतमा रहेका प्रवासीहरूको सहयोगमा पूर्वी लमजुङको दोर्दीमा गुम्बा निर्माण भएको छ । दोर्दी–२, सल्लाबोटमा झन्डै १ करोड रुपैयाँ लागतमा गुम्बा निर्माण भएको हो ।जन्मस्थान दोर्दी भई हाल बेलायत बस्दै मबहादुर गुरुङको पहलमा रकम संकलन गरी गुम्बा निर्माण कार्य सुरु भएको हो । निर्माणको अन्तिम चरणमा पुगेको गुम्बाका लागि हालसम्म ७० लाख बढी खर्च […]

हलहललेमा बुद्ध विहार गुम्बा निर्माण

बागलुङ । बागलुङ नगरपालिकाको सबै भन्दा विकट मानिने रायडाँडाको हलहलेमा शान्ति विहार बौद्ध गुम्बा निर्माण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्रधिकरणको ४१ लाख रुपियाँ र स्थानीय उपभोक्ताको २१ लाख रुपियाँ लगानीमा हलहलको सार्वजनिक जग्गामा तीन तलको गुम्बा निर्माण गरिएको हो । गत बर्षको माघ १५ गते गुम्बा पुनःनिर्माण थालिएको थियो । वि.स २०७२ सालको भुकम्पनी […] The post हलहललेमा बुद्ध विहार गुम्बा निर्माण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

हेटौँडामा देक्षेलिङ गुम्बा निर्माण

काठमाडौं, ५ बैशाख । वाग्मती प्रदेशको राजधानी हेटौँडामा देक्षेलिङ गुम्बा निर्माणको काम शुरु गरिएको छ । करीब रु एक करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हेटौँडा उपमहानगरपालिका–१४ कालोपानीमा गुम्बा निर्माणको काम अघि बढाइएको हो । चालु आर्थिक वर्ष २०७७÷७८ मा उपमहानगरपालिकाको रु छ लाख ३० हजार लागतबाट गुम्बा निर्माणको काम थालिएको भए पनि अन्य […]